बिहिबार, बैशाख १७, २०८३

News

सेल्फी खिच्दा हात्तीको आक्रमणमा परी १ जनाको मृत्यु

मोरङ/  मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २१ बर्षीय मनोहर मिया छन् । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको एक वटा ज...

गिट्टी, बालुवा निकासीविरुद्ध परेका रिटमा आज सुनुवाइ

काठमाडौँ । सरकारको गिटी बालुवा निकासी गर्ने निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वको गठित संवैधानिक ...

अटोमेटिक पेस्तोल सहित १ जना पक्राउ

उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष स...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफः “वैकल्पिक सरकार गठन हुन सक्ने अवस्था थिएन र छैन”

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत समक्ष लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधि सभा विघटनविरुवद्धको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रधा...

रोनाल्डो घटनापछि कोकाकोला कम्पनीको बजार भाउ चार अर्बले घट्यो

काठमाडौं। युरो २०२० को प्रेस सम्मेलनमा सोमबार विश्व चर्चित फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दिक्क मानेजसरी दुईवटा कोकाकोलाको बोतल आफ्नो अगाडिबाट हटाएका थिए, त्यो वास्तवमा यो समारोहको सबैभन्द...

बाढी पहिरो प्रभावितको उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न पूर्वराजा शाहको आह्वान

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ । पूर्वराजा शाहले आज एक विज्ञप्ति जारी गर्दै ...

एमाले नेता खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार शुरु

काठमाडौँ ।  नेकपा एमालेका नेता एवम्  पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आजै खनालको एपोलो अस्पतालमा भर्ना गरी उपचा...

गौरादह चामल काण्डः सर्बदलिय छानविन समिति गठन गर्न युवा अभियानको माग

दमक/   दाताहरुले विपन्न परिवारका लागि बाढ्न दिएको चामल खाडलमा गाडेको विषयमा आवाज उठाउँदै आएको झापाको गौरादह नगरपालिकाका युवाहरुको समूह, परिवर्तनका लागि युवा अभियानले चामल खाडलमा गाडेको विषयको बास्त...

निफ्रा, चन्द्रागिरि, विशाल बजारसहित यी ५१ कम्पनीको सेयर लगानी जोखिममा

सेयर लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा जोखिम देखिएको छ। नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यी ५...

अन्तरिम आदेश खारेजसँगै बन्दाबन्दीमै कर उठाउन सरकारलाई बाटो खुल्यो

काठमाडौं। सर्वोच्च अदालतले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि बन्दाबन्दी सकिएको ३० दिनभित्र कर उठाउन भनी...