आइतवार, बैशाख २०, २०८३

sports

पथरी एफसी फाक्तेप गोल्डकपको सेमिफाइनलमा

दमक। मोरङको पथरी शनिश्चरे एफसी झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। ‌ रआज सम्पन्न उद्घाटन खेलमा सिन्धुलीको दुधौली स्पोर्टिङ्ग...

झापामा प्रदेश स्तरीय मिस्टर बडी बिल्डिङ च्याम्पियनसिप‌ हुने

सुरेन्द्र भण्डारी, विर्तामोड। झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड-५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च...

झापा लिगमा गोर्खाको विजयी शुरुवात

दमक। झापाको विर्तामोडमा जारी जिल्ला लिग फूटबल प्रतियोगितामा दमकको गोर्खा स्पोर्टिङ्ग क्लबले विजयी शुरुवात गरेको छ। उसले मंगलबार सम्पन्न खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई एक शुन्य गोल अन्तरले पराज...

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

दमक। दुबईमा सम्पन्न ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ। उसले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस हारेर ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन...

विश्वकप क्रिकेटको उपाधि भिडन्त आज

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुदैछ। उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दै छन्। अष्ट्रेलिया समुह बि को विजेता पाकिस्तानलाई तथा न्युजिल्य...

पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा जित निकाल्दै कङ्गारु टोली अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ। उसले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै फाइ...

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र पाकिस्तान भिड्दै

दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अन्तिम दुई प्रवेशका लागि आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै छन्। अष्ट्रेलिया समुह एमा दोश्रो हुँदै सेमिफाइनलमा पुगेको हो भने पाकिस्तान...

इण्डिया विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्याण्ड सेमिफाइनलमा

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटबाट इण्डिया बाहिरिएको छ। न्युजिल्याण्डले अफ्गानिस्तानलाई पराजित गरेसँगै इण्डिया एक खेल बाँकी छँदै बाहिरिएको हो। न्युजिल्याण्डले अफ्गानिस्तानलाई ८ व...

अष्ट्रेलिया ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समुह ए बाट अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ। सोही समुहबाट इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको थियो। अष्ट्रेलियाले सम...

इण्डिया ८ विकेटले विजयी

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया ८ विकेटले विजयी भएको छ। उसले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले प्रस्तुत गरेको ८६ रनको झिनो ...