आइतवार, बैशाख २०, २०८३

sports

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट: श्रीलंका विरुद्ध अष्ट्रेलिया ७ विकेटले विजयी

  दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दुई जित हात पारेको छ। आज सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकामाथी ७ विकेटको जित हासिल गरेको हो। श्रीलंकाले प्रस्तुत ग...

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट: बंगलादेश विरुद्ध इङ्गल्याण्ड ८ विकेटले विजयी

दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेश विरुद्ध इङ्गल्याण्ड ८ विकेटले विजयी भएको छ। बंगलादेशले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य इङ्गल्याण्डले खेल सकिन ३५ बल अगावै पुरा गर्यो...

न्युजिल्याण्ड विरुद्ध पाकिस्तान ५ विकेटले विजयी

दुबई। ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार जित हासिल गरेको छ। पहिलो खेलमा भारतमाथि शानदार जीत हासिल गरेको उसले दोश्रो खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ। न्युजिल्याण्...

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्ड विरुद्ध पाकिस्तानको खराब प्रदर्शन

दुबई। विश्वकप क्रिकेटमा अहिले न्युजिल्याण्ड र पाकिस्तानबीच खेल भइरहेको छ। १ सय ३५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानले खराब प्रदर्शन गरेको छ। उसले ओपनर तथा कप्तान बाबर अजामलाई ९ तथा मोहम्म...

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया विरुद्ध पाकिस्तानको शानदार जित

दुबई । दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया विरुद्ध पाकिस्तानले शानदार जित हासिल गरेको छ।उसले चिरप्रतिद्वन्द्वी इण्डियालाई १० विकेटले पराजित गरेको छ। पाकिस्तानका लागि ओपनर तथा कप...

ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया र पाकिस्तानबीचको खेल जारी, इण्डियाद्वारा १ सय ५२ रनको लक्ष्य प्रस्तुत

दुबई । दुबईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा अहिले इण्डिया र पाकिस्तानबीच खेल भइरहेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इण्डियाले पाकिस्तान सामु जितका लाग...

अविरल वर्षाका कारण आजदेखि हुने भनिएको मेयर कप फुटबल स्थगित

दमक। झापाको दमकमा आजदेखि शुरु हुने भनिएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ। अविरल वर्षाका कारण खेल मैदानमा पानी जमेपछि खेल स्थगित गर्नु परेको नगर फुटबल समितिका अध्यक्ष मोहन मगर मीनले जानकारी...

दमकमा कार्तिक २ गतेदेखि हुने मेयर कपको तयारी पूरा (भिडियो सहित)

दमक। झापाको दमकमा यही कार्तिक २ गतेदेखि शुरु हुने मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। दमक नगर फुटबल समितिका अध्यक्ष मोहन मगर (मीन) का अनुसार २ गतेदेखि शुरु हुने सो प्रतियोगिता स...

नेपाल विरुद्ध भारतको उत्कृष्ट प्रदर्शन, नेपाल तीन शुन्य गोल अन्तरले पराजित

काठमाडौं। पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार राती सम्पन्न खेलमा नेपालमाथि ३-० को फराकिलो अन्तरको जित निकाल्द...

दोश्रो हाफमा भारतको उत्कृष्ट प्रदर्शन, नेपालविरुद्ध लगातार दुई गोल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो । खेलको ४८ औं मि...