शुक्रबार, पुस १८, २०८२

Uttam Rijal

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्...

गौतमबुद्ध रंगशालाको निर्माणका लागि १२ कम्पनीले हाले टेण्डर

चितवन। चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि दोस्रोपटक आह्वान गरिएको टेण्डरमा १२ कम्पनीहरूले टेण्डर बिट गरेका छन...

   खनाल बन्धुकाे गाेठ पूजा र साधारणसभा सम्पन्न

दमक। खनाल सेवा समिति दमक नगर समितिले गाेठधुपकाे कार्यक्रम र  बार्षिक साधारण सभा  एउटै कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । दमक नगर भित्र बसाेबास गर्ने खनालहरुकाे उपस्थितिमा भएकाे उक्त कार्यक्रममा खना...

स्रष्टासँग भेटघाट कार्यक्रम सम्पन्न

 दमक। साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकको संयुक्त आयोजनामा साहित्य कला सङ्गमको कार्यालयमा भएको स्रष्टासँग भेटघाट कार्यक्रम आज दमकमा सम्पन्न भएको छ ।सुदुरपश्चिमबाट पूर्व आउनु भएका वरिष्ठ सा...

 मोरङको उर्लाबारीमा खनाल सेवा समितिको साधारणसभा सम्पन्न

दमक। खनाल सेवा समितिको बार्षीक साधारण सभा तथा बन्धु मिलन कार्यक्रम सम्पन्न भएकाे छ । मोरङको उर्लावारीमा बन्धु भेलासँगै अन्तरक्रिया पनि भएको थियोे । झापा,माेरङ्ग र सुनसरीका खनालहरुकाे उपस्थितिमा भएक...

९ जना महिला खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट 

भक्तपुर। ९ औं राष्ट्रिय महिला ‘बी’ चेस च्याम्पियनसिप अन्तर्गत ७ चरणको अन्तिम छनौट खेल सम्पन्न भएको छ। भक्तपुर जिल्ला बुद्धिचाल संघको सहआयोजना एवं स्थानीय व्यवस्थापनमा भएको ४ दिनको प्रतिस्पर्धा मार्...

सन्दिपको आज पनि भएन फैशला, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं। क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।उच्च अदालत पाटनले उनको बलात्कारसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखेको हो । क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फ...

सोमबार विश्वासको मत लिँदै कोशी मुख्यमन्त्री कार्की

बिराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्। आइतबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले कोसी सरकारको विवाद सर्वोच्च अदालतमा व...

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं। स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाए...

हिक्मत कार्की तेस्रो पटक कोशीको मुख्यमन्त्री

विराटनगर। नेकपा एमालेका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्‍याएका केदार कार्कीलाई विस्थापित गर्दै कार्की तेस्रो पटक मुख्यमन्त्री न...