बुधबार, फाल्गुन २०, २०८२

Uttam Rijal

उदयपुरलाई पाखा लगाउँदै भोजपुर रोयल कपको अन्तिम चारमा

दमक। भोजपुर फुटबल क्लब झापाको दमकमा जारी रोयल कप महिला फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको छ। उसले उदयपुरको बसाहा फुटबल क्लबलाई २-० गोल अन्तरले पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको...

प्रलेस झापा द्वारा शुभकामना र रचना वाचन कार्यक्रम सम्पन्न

दमक। प्रलेस झापाले विजया दशमी,तिहार र छठ पर्वकाे अवसरमा शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रम एकै साथ सम्पन्न गरेकाे छ । प्रलेस झापाका पुर्व अध्यक्ष कवि तथा साहित्यकार भवानी क्षेत्रीकाे प्रमुख...

भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा, नेपाललाई छैन जानकारी

काठमाडौं।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् । उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम छ ...

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

महोत्तरी। मिथिलाञ्चलमा आज जितिया पर्व मनाईदैछ। सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ । नेपाल र भ...

काठमाडौंबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौं। काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए ४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्...

ज्येष्ठ नागरिककाे साधारण सभा सम्पन्न

दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक-५ ले २० ओ बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालकाे केन्द्रिय कार्यलयमा भएकाे साधारण सभामा ३४० जना केन्द्रिय प्...

साहित्य कला सङ्गमकाे स्रष्टा भेटघाट कार्यक्रम

दमक। साहित्य कला सङ्गम दमकले स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा साहित्यकार तथा पाठ्यक्रमबिद डा.गणेश भट्टराई ,लेखक तथा प्रकाशक रामदेव प...

बिष्फोटक ब्याटिङसँगै मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हात पारेको छ । चीनमा हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो । जारी १...

ज्येष्ठ नागरिककाे भेला सम्पन्न

दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल वडा समिति दमक -८ ले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानकाे २० ओ चुनावी साधारण सभाकाे लागि छनाैट भएका केन्द्रीय प्रतिनिधि हरुकाे भेला सम्पन्न गरेकाे छ । ज्ये...

साहित्य कला सङ्गमकाे रचना वाचन सम्पन्न

दमक। साहित्य कला सङ्गम दमकले रचना वाचनकाे ३० ओे श्रृङ्खला शुक्रवार एक कार्यक्रमका बिच पुरा गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे रचना वाचन कार्यक्रममा साहित्यकार हरु बिष्णु प्रसाद न्याैपा...