शुक्रबार, साउन ३, २०८२

Uttam Rijal

रेलचालक ‘डिप्लोमा पास’ हुनुपर्ने, रक्सि खाएकाले यात्रा गर्न नपाउने

काठमाडौं।   सरकारले रेलचालक तथा सहचालक बन्न उमेरसमेत ताकेर सम्बन्धित विषयमा ‘डिप्लोमा पास’ हुनुपर्ने प्रावधान राखेको छ ।प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई राजपत्रमा प्रकाशित ‘रेल्वे सम्बन्धमा...

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने सरकारको घोषणा

काठमाण्डौं। सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त...

मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति

काठमाडौं/ सत्ता गठबन्धनले मंसिर ४ गते प्रदेश र संघको चुनाव गर्ने सहमति गरेको छ। बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले मंसिर ४ गते चुनाव गर्ने निर्णय गरेको स्रोतले जनायो। भोलि बस्ने मन्त्रिपरिषद...

चीनको चेतावनीका बाबजुद अमेरिकी सभामुख पेलोसी ताइवानमा

सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन्। ...

विप्लव समुहको पक्षमा एमाले, पक्राउ पुर्जी जारी गरेकोप्रति आपत्ति

काठमाडौं।   नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र विप्लव नेतृत्वको पार्टीका नेताकार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिनु पर्ने नेकपा एमालेले माग गरेको छ । शान्तिपूर्ण राजन...

अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख जवाहिरी मारिए

एजेन्सी / अमेरिकी ड्रोन हमलामा अल-कायदाका नेता अयमान अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगानिस्तानको राजधानी काबुलमा उनी मारिएको अम...

तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी

काठमाडौं ।   नेपाल कम्युनिस्ट पार्टी विप्लवले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । आज विज्ञप्ति जारी गर्दै नेकपा विप्लवले सरकार र राज्यले आज घटाएको घटना...

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परेका छन् । मृत्यु हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो । मृतकहरूको ...

आज साउन १५, नेपालीले खिर खाएर मनाउँदै

काठमाडौं।  आज साउन १५ गते । नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वा...

जनार्दन काण्डमा छानबिन समितिको प्रतिवेदन मान्य नहुने एमाले अध्यक्ष ओलीको भनाई

काठमाडौं।   प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन्।  समितिको प्रतिवे...