मङ्लबार, फाल्गुन २६, २०८२

Uttam Rijal

निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न नगर प्रमुख ओलीको सबैमा अपिल (भिडियो सहित)

दमक।   दमक नगर पालिकाका नगर प्रमुख रोमनाथ ओलीले निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न सम्पूर्ण नगरवासीमा अपिल गर्नु भएको छ । कोरोना संक्रमण बढ्दै गएको र दमकका सबै घरघरमा कोरोना संक्रमण फैलन सक्ने भन्द...

६ राजनीतिक दलले बुझाए दमक नगर प्रमुखलाई १० बुँदे ज्ञापन पत्र, तत्काल पुरा गर्न माग

दमक।   ६ राजनीतिक दलले दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीलाइ ज्ञापन पत्र बुझाएका छन् । १० बुँदे मागसहितको सो ज्ञापन पत्रमा नेपाली कांग्रेसका रोशन विष्ट, नेकपा माओवादी केन्द्रका तिर्थराज बस्नेत, नेक...

सोमबार बिहान देखि दमकमा कडा निषेधाज्ञा, सबै ठप्प

दमक। झापाको दमकमा सोमबार बिहानदेखि कडा निषेधाज्ञा लगाउने निर्णय भएको छ । आज बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।  कोरोना संक्रमितको संख्या बढ्दै गइ स्थिति भयावह बन्ने देखिएपछि निषेधाज्ञा...

जनपद प्रहरीका ९८ जनालाई इन्स्पेक्टर पदमा बढुवा गर्ने सिफारिस (नामावली सहित)

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट ९८ जना प्रहरी नायब निरीक्षक ‘सई’ हरुको प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ पदमा बढुवा गर्ने सिफारिस गरेको छ । बिहीबार ७ गते बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूह ...

कांग्रेसले आज क्रियाशिल सदस्यता विवाद र निर्वाचन कार्यतालिका टुङ्गो लगाउँदै

काठमाडौं ।    नेपाली कांग्रेसले आज क्रियाशिल सदस्यता विवाद र निर्वाचन कार्यतालिका टुङ्गो लगाउँदै छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधि...

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीद्वारा वैदेशिक हस्तक्षेपविरुद्ध प्रदर्शन

काठमाडौँ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले वैदेशिक हस्तक्षेपविरुद्ध काठमाडौं लगायत देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ । काठमाडौंको माइतिघर म...

झापामा हट्यो जोरविजोर प्रणाली, सबै खाले यातायात संचालन गर्न पाईने

दमक। लामो समयदेखि रोकिएका यातायात साधनहरु अब पूर्ण रुपमा संचालन गर्न पाईने भएको छ । आज मध्यरातीदेखि लागूहुनेगरी जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको आदेशमा सबै खाले यातायात संचालन गर्न पाईने उ...

फ्लोर क्रस गरी देउवालाई विश्वासको मत दिएका साँसदलाई आममाफी दिने ओलीको घोषणा, एकजुट भएर अघि बढ्न आह्वान

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लोर क्रस गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई आममाफी दिने घोषणा गर्नु भएको छ । आज पुष्प...

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, के निर्णय गर्ला भन्नेमा धेरैको चासो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल हुनेछ । बैठकले पार्टीका विरुद्ध लागेका सांसदको विषयमा के निर्णय गर्ला भन्नेमा धेरै...

प्रतिबन्धीत औषधी सहित १ जना पक्राउ 

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका- ८ तीनकुनेबाट प्रतिबन्धीत औषधी सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी...