काठमाडौं। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्त...
दमक। ब्राजिलमा जारी कोपा अमेरिका कप फुट्बल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । उसले समूह ए अन्तर्गतको खेलमा उरुग्वेलाई एक शुन्यले पराजित गरेको हो । अर्जेन्टिनाका लागि गुइडो रोड्रिगेज...
काठमाडौं। चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । ...
दमक। सामाजिक कार्यमा सक्रिय संस्था हिमानी कोषले आज झापाको भद्रपुर नगरपालिकाका २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सो संस्थाले नगर क्ष...
दमक। कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्ट संक्रमणबाट झापाको दमक नगरपालिकाका थप दुइ जनाको मृत्यु भएको छ । योसँगै दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट दमकमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । पछिल...
मोरङ/ मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी...
मोरङ/ मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २१ बर्षीय मनोहर मिया छन् । आज बिहान सँवा ७ बजे भारतबाट नेपाल प्रबेश गरेको एक वटा ज...
काठमाडौँ । सरकारको गिटी बालुवा निकासी गर्ने निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वको गठित संवैधानिक ...
उदयपुर/ उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष स...
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत समक्ष लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधि सभा विघटनविरुवद्धको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रधा...