बुधबार, मंसिर १०, २०८३

literature

साहित्य कला सङ्गमले मनायो कविशिरोमणी लेखनाथ पौड्यालको जन्म जयन्ती

दमक। साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच कविशिरामणी लेखनाथ पौड्यालको १४२ ओैँ जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।    उक्त कार्यक्रममा साहित्यक...

‘मर्छु हजुर’गीतको भिडियोमा पल र अनिताको जोडी

काठमाडौं। अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएका छन्। सुनील दवाडी प्...

महाकवि देवकोटाको जन्म जयन्तीमा रचना वाचन

दमक। साहित्य कला सङ्गम र प्रतिभा निकेतनको सयुक्त आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ओैं जन्म जयन्ती एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अग्रज कवि तथा साहित्यकार डा. तुलसी प्रसाद भट्टराईको प...

नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौता

मस्को। नेपाल र मस्को क्षेत्रीय चेस महासंघ बीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। रुसको राजधानी मस्कोमा नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघ बीच समझदारी पत्र (MoU) मा हस्ताक्...

४२ औँ प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले गरिन शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास प...

साहित्य कला सङ्गमको २० ओै साधरण सभा सम्पन्न

दमक। साहित्य कला सङ्गमले २० ओै साधारण सभा एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ ।साहित्यकार प्राध्यापक डा. कमलप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष बिष्णुप्रसाद न...

रामायण वाचन कार्यक्रम सम्पन्न

दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमक झापाले २१२ओै भानु जयन्तीको अवसरमा रामायण बाचन र कविता वाचनको प्रतियागितात्मक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा दुई दर्जन जेष्ठ नागरिकले रा...

सिर्जनशिल रचना वाचनको एकाउन्नौ सृङ्खला सम्पन्न

दमक। साहित्य कला सङ्गमको एकाउन्नौ रचना वाचन र महानन्द जयन्ती साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचन कार्यक्रमको एकाउन्नौ सृङ्खला सम्पन्न गरेको छ । साथै उक्त कार्यक्रममा भाषा...

रचनावाचन तथा पुस्तक चर्चा सम्पन्न

दमक। नेपाल लाईब्ररी फाउण्डेशन गृहपुस्तकालय अभियान झापा शाखाले रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरेको छ । झापा जिल्लामा रहेका कवि तथा साहित्यकारहरु सहभागी भएको उक्त कार्यक्रम दुई दर्जन भ...

कवि ओम खनालको कृति निलो आकाशको परिचर्चा

दमक। कवि ओम खनालको कृति निलो आकाशको परिचर्चा गरिएको छ। साहित्य कला सङ्गमका कोषाध्यक्ष समेत रहेका कवि ओम खनालको कविता कृति “निलो आकाश” माथि एक कार्यक्रमका बिच चर्चा गरिएको हो। दमक -८ मा ...