बुधबार, कार्तिक २७, २०८२

nation

दमकको घिमिरे मार्केटमा हत्या गरिएका पराजुलीको हत्यारा सार्वजनिक (विज्ञप्ति सहित)

दमक। झापाको दमक-६ स्थित घिमिरे मार्केटमा हत्या गरिएका तेज प्रकाश पराजुलीको हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई प्रहरीले सार्वज...

झापा गाउँपालिकामा नेपालकै सर्वाधिक पुरस्कार राशीको भलिवल प्रतियोगिता हुने

दमक।  झापामा नेपालकै सर्वाधिक पुरस्कार राशीको अन्तर पालिका भलिवल प्रतियोगिता हुने भएको छ। झापाको झापा गाउँपालिकामा आगामी पुष ५ गतेबाट हुने सो प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार प्राप्त ...

कांग्रेस सभापतिमा देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९ सय ७ मतले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन...

महाधिवेशन प्रतिनिधिहरुलाई शेखर कोइरालाको अपील : विवेकको प्रयोग गर्नुस्

काठमाडौं। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई विवेकको प्रयोग गर्न अपील गरेका छन् । कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भ...

तेश्रो साउदी अरब गोल्डकपको उपाधि आयोजकलाई

  दमक। झापाको चारपाने स्थित बेलडाँगीमा सम्पन्न तेश्रो साउदी अरब गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक साउदी अरब भेट्रानले जितेको छ। उसले उपाधि दाबेदार चर्च ब्वाईज युनाइटेड क्लब काठमाडौँलाई ट...

फोनिज झापाको अध्यक्षमा खम्बूको तयारी

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् । मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने...

उपाधिका लागि आयोजक र चर्च ब्वाईज भिड्ने

दमक। झापाको चारपाने स्थित बेलडाँगीमा जारी तेश्रो साउदी अरब गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक साउदी अरब भेट्रान र चर्च ब्वाईज काठमाडौँ भिड्ने भएका छन्। दुधौली स्पोर्टिङ्ग क्लब सिन्धुलील...

धरानलाई पाखा लगाउँदै चर्च ब्वाईज साउदी अरब गोल्डकपको फाइनलमा

दमक। फोकस १६ एफसी धरानलाई पाखा लगाउँदै चर्च ब्वाईज काठमाडौँ झापाको चारपाने स्थित बेलडाँगीमा जारी तेश्रो साउदी अरब गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। उत्कृष्ट खेल प्रदर्शन गरेको उसले धरानलाई ४-१ को फ...

एकतालाई पाखा लगाउँदै साउदी अरब भेट्रान सेमिफाइनलमा

दमक। झापाको चारपानेमा जारी तेश्रो साउदी अरब गोल्डकप फुटबल प्रतियोगितामा आयोजक साउदी अरब भेट्रान सेमिफाइनल प्रवेश गरेको छ। उसले तीन अफ्रिकन खेलाडी सहित मैदान उत्रिएको एकता स्पोर्टिङ्ग क्लब चारपानेला...

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समीरकुमार अधिकारीले नेपालमा पनि ओमिक्रोन...