सोमवार, असार १५, २०८३

nation

गौरादहमा मतदान शुरु, रंजिता राजबंशीले हालिन पहिलो मत

गौरादह। नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ क को मतदान शुरु भएको छ । रंजिता कुमारी राजबंशीले पहिलो मतदान गरेसँगै मतदान शुरु भएको हो। सो क्षेत्रको नेतृत्वका लागि जीवन कुमा...

पूर्वाञ्चल दैनिक प्रकाशनको २७ वर्षमा प्रवेश

झापा । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालि द्वारा प्रकाशन ...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने विप्लवको चेतावनी

दमक। पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिएका छन्। उनले आज विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। साथै उनले आज...

झापा लिगमा गोर्खाको विजयी शुरुवात

दमक। झापाको विर्तामोडमा जारी जिल्ला लिग फूटबल प्रतियोगितामा दमकको गोर्खा स्पोर्टिङ्ग क्लबले विजयी शुरुवात गरेको छ। उसले मंगलबार सम्पन्न खेलमा काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई एक शुन्य गोल अन्तरले पराज...

नेकपा विप्लवले गर्यो झापामा राँके जुलुससहित कोण सभा (भिडियो सहित)

दमक। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आन्दोलनरत विप्लव नेतृत्वको नेकपाले झापामा विशाल राँके जुलुससहित कोण सभा गरेको छ। जिल्ला कार्यालय सचिव सँजय राई, दमक नगर इन्चार्ज सुबास राई, गौरादह इन...

पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बर...

मध्य रातमा राप्रपाको झण्डाले रंगियो दमक (भिडियो सहित)

दमक। मध्य रातमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको झण्डाले झापाको दमक रंगिएको छ। यहि २८ गते हुने प्रदेश १ को अधिवेशनको तयारी गर्ने क्रममा राप्रपाका युवाहरु अहिले धमाधम बेहुली सिङ्गारे जस्तै दमक...

झापाको दमकमा राप्रपाले प्रदेश अधिवेशन गर्दै, कमल थापाले उद्घाटन गर्ने

दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले झापाको दमकमा प्रदेश अधिवेशन गर्ने भएको छ। आज दमकमा पत्रकार सम्मेलन गरी प्रदेश संयोजक राम थापाले सोको जानकारी गराउनु भएको हो। यही २८ गरे हुने प्रथम अधिवेश...

श्रीमानले कुटपिट गर्दा मृत्यु, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ  । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कु...

स्वास्थ्य केन्द्रका डाक्टरबाट आँफुखुशी जारी सूचनाले सेवाग्राही प्रभावित

  राम निरौला,सुरुङ्गा। झापाको सुरुङ्गा स्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मनिष तिमल्सिनाले आँफू खुशी सूचना जारी गरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय विदा दिएपछि सेवाग्राही प्रभावित ...