बुधबार, जेष्ठ ८, २०८२

News

अष्ट्रेलिया ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समुह ए बाट अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ। सोही समुहबाट इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको थियो। अष्ट्रेलियाले सम...

इण्डिया ८ विकेटले विजयी

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया ८ विकेटले विजयी भएको छ। उसले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले प्रस्तुत गरेको ८६ रनको झिनो ...

आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै

काठमाठौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर तिहार मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको...

भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी, २ घर नष्ट

दमक। झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी भएको छ। आगलागीबाट २ घर पूर्ण रुपमा क्षति भएको शिविर प्रमुख सुरेन्द्र राज दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार मधु चापागाईं र अमर बहाद...

दमकले जित्यो अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि

दमक।  झापाको गौरादहमा सम्पन्न झापा जिल्ला स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि दमकले जितेको छ। गौरादहको जनता माविको खेल मैदानमा भएको खेलमा दमकले भद्रपुरमाथि शानदार जित हासिल गर्दै उपाधि जि...

मंसिर ११ देखि फाक्तेप गोल्डकप हुने

दमक। झापाको शिवसताक्षी स्थित फाक्तेपमा प्रथम एनी फाक्तेप गोल्डकप हुने भएकाे छ। फाक्तेपमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी दिएको हो। मंसिर ११ गतेदेखि १८ गते सम्म चल्ने सो प्रतियोगितामा पू...

पाकिस्तान ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

दमक। नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तानल ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको एस सय ९० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नामिबियाले पुरै...

श्रीलंकालाई पाखा लगाउँदै इङ्ल्यान्ड ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

दमक। श्रीलंकालाई रनले पराजित गर्दै इङ्ल्यान्ड दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ। उसले श्रीलंका माथि २६ रनको जित हासिल गरेको हो। सारजाहामा टस हारेर ब्याटिङ गरे...

बटलरको शतकसँगै इङ्ल्यान्डद्वारा श्रीलंका सामु १६४ रनको लक्ष्य प्रस्तुत

दमक। ओपनर जोस बटलरले जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटकै पहिलो शतक प्रहार गरेसँगै इङ्ल्यान्डले श्रीलंका सामु जितका लागि एक सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बटलरले अन्तिम बलमा छक्का प्रहार ग...

न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएसँगै इण्डिया विश्वकप क्रिकेटको कठिन मोडमा

दमक। ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै न्युजिल्यान्ड विजयी भएको छ। उसले इण्डिया विरुद्ध ८ विकेटको जित हासिल गर्यो । इण्डियाले प्रस्तुत गरेको एक सय ११ रनको झिनो लक्ष्य ...