मङ्लबार, असार २४, २०८२

News

प्रतिबिन्धित औषधी सहित एक जना पक्राउ

मोरङ ।  मोरङको लेटाङ नगरपालिका-९ बुढौलीबाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ-८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे अस्थाई प्र...

भूटानी शरणार्थी शिविर बेलडाँगीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

गणेश गुरुङ्ग, बेलडाँगी । भूटानी शरणार्थी शिविर बेलडाँगीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभ भएको छ। पुष्टि हुनेमा एक पुरुष र ३ जना महिला रहेका छन् । यो संगै शिविरमा संक्रमित हुनेको संख्या ९४ ...

घर बनाउने क्रममा पर्खाल सहित लडेर एक जनाको मृत्यु, एक घाईते

सुनसरी ।  सुनसरी कोशी गाऊपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत...

किरनको जितले शरणार्थी शिविरमा खुसियाली, नेपाली नेता तथा युवा पुस्तालाइ संदेश

दमक। भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको छ। पुनर्वासमा गएका भुटानी शरणार्थी किरन गजमेरले नेपाली चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि जितेसँगै भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको हो । ...

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ चिरौली चोकमा को ८ प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरस...

नाम मात्रको निषेधाज्ञा किन ?

दमक।  कोरोना संक्रमणको दर बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ। तर जिल्लाका अधिकांश भागमा यसको पालना भएकाे छैन् । झापाको दमकमा त झन निषेधाज्ञाको कुनै मतलब छैन् । यहाँको मु...

यस बर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं ।   यस बर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको हो। विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरे...

झापामा श्रावण मसान्त सम्मका लागि थपियो निषेधाज्ञा, पालना भने छैन

दमक।  कोरोना संक्रमणदर बढेसँगै झापामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । आज जारी निषेधाज्ञा आदेशमा श्रावण मसान्त अर्थात श्रावण ३२ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । अत्य...

दमक अस्पताललाई भेन्टिलेटरसहित ४१ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

दमक।  झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। दमक उद्योग वाणिज्य संघद्धारा सञ्चालित महामारी नियन्त्रण अभियानको पहलमा सो सामाग्री हस्त...

नेपालले त्रिकोणात्मक एकदिवसीय सिरिज अघि पपुवा न्यु गिनीसँग खेल्ने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्यु गिनीसँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । खेल ओमानमा हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदि...