बुधबार, माघ १, २०८२

Uttam Rijal

दमक १० मा दन्त शिविर सम्पन्न, ५५ जनाको परीक्षण

  दमक। झापाको दमक-१० मा एक दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ। इन्द्रेणी युवा क्लबको आयोजनामा भएको शिविरमा ५५ जनाको दन्त परीक्षण गरिएको क्लबका अध्यक्ष सुवास सुबेदीले जानकारी दिनुभयो। उहाँक...

झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको उद्घाटन

दमक। झापाको दमकमा योर्स मिटमार्ट एण्ड ग्रोसरीको उद्घाटन गरिएको छ। दमक-६ मा रहेको सो मिटमार्टको एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीले रिबन काटेर उद्घाटन गर्नु भएको हो। तुलसी भट्टराई...

भारतीय मरेकोमाछाको खपत घटाउन झापाका ५ युवाले खोले जिउँदो माछा बिक्री केन्द्र

बिर्तामोड । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एक साथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले बिहीबार घटस्थापनाको शुभसाइत पारेर माछा बिक्र...

बरालले शुरु गरे आफ्नै घरमा एसबी फेन्सी

दमक। झापाको दमकमा एसबी फेन्सी संचालनमा आएको छ। दमकमा रहेको घिमिरे मार्कटमा लामो समयदेखि व्यवसाय संचालन गर्दै आउनुभएका व्यवसायी सन्जिब बरालले आफ्नै घरमा सो फेन्सी पसल संचालनमा ल्याउनु भएको हो। सो पस...

प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापालाई

दमक। झापाको दमकमा सम्पन्न प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले जितेको छ। उसले भोजपुरको रामप्रसाद राई गाउँपालिकामाथि शानदार जित निकाल्दै उपाधि ...

प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि झापा र भोजपुर भिड्दै

दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय वडा अध्यक्ष कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधिका लागि झापा र भोजपुर भिड्दै छन्। झापाको झापा गाउँपालिका आयोजक दमक नगरपालिकामाथि २३-२५, २५-१९, २५-२१ र२५-१७...

लगातार जित हात पार्दै दमक र झापा गाउँपालिका प्रदेश स्तरीय भलिबल प्रतियोगिताको अन्तिम चारमा

दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय अन्तर पालिका वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा लगातार जित हासिल गर्दै दमक नगरपालिका, झापा गाउँपालिका र रामप्रसाद राई गाउँपालिका भोजपुर प्रतियोगिताको अन्तिम चार...

मोहन स्मृती खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पोर्ताहा विजयी

सुमन रायामाझी, उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईमा जारी मोहन स्मृती खुल्ला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पोर्ताहा विजयी भएको छ । उसले  बेल्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो । स...

प्रदेश स्तरीय चित्रकलामा कन्चनरुपको डेफोडिल प्रथम, कक्षा ७ की छात्रा सोनम झा चर्चामा

  बिपी कोइराला, सप्तरी। माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रदेश नं. २ स्तरिय चित्रकला प्रतियोगितामा सप्तरीको डेफोडिल इङलिस स्कुल प्रथम भएको छ। बैंकले वालदिवसक...

मेचीलाई पाखा लगाउँदै दमक प्रदेश स्तरीय भलिबल प्रतियोगिताको दोश्रो चरण प्रवेश, सेमिफाइनल प्रवेशका लागि कमलसँग भिड्ने

दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा जित हासिल गर्दै दमक नगरपालिका प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ। उसले झापाकै मेची नगरपालिकालाई २५-२० र २५-१३ को सोझो ...