दमक। कोरोना संक्रमणदर बढेसँगै झापामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । आज जारी निषेधाज्ञा आदेशमा श्रावण मसान्त अर्थात श्रावण ३२ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । अत्य...
दमक। झापाको दमकमा रहेको सरकारी अस्पताल दमक अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। दमक उद्योग वाणिज्य संघद्धारा सञ्चालित महामारी नियन्त्रण अभियानको पहलमा सो सामाग्री हस्त...
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्यु गिनीसँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । खेल ओमानमा हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदि...
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ४ सय ८ परीक्षण हुँदा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण...
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका-१७ पकली बस्ने ४० ब...
झापा । झापा गौरादह नगरपालिका-१ गौरादह बजारबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ...
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । अब देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज भएको छ । सा...
काठमाडौं । नेपाली राजनीतिको घिनलाग्दो खेल जारी छ । जसको कारण विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । जसलाई संवै...
दमक। राष्ट्रघाती एमसीसी सम्झौता पारित गरिए शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरुलाई रत्नपार्कमा झुण्ड्याएर जनताले फाँसी दिने विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्ज सुमन लिम्बुले बताउनु भएक...
मोरङ । मोरङको बिराटनगर महानगरपालिका-२ दुर्गा चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका छन् । उनलाई हिजो...