बुधबार, कार्तिक ५, २०८३

Uttam Rijal

सिटी सफारी पल्टदा एक जनाको मृत्यु, एक घाईते

  सुनसरी ।  सुनसरीको कोशी गाउँपालिका-२ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाईते...

अफगान राष्ट्रपतिले रातारात छाडे देश, अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो सत्ता

  काठमाडौं ।  अमेरिकी सेनाले अफगानिस्तान छोडेको डेढ महिना पुग्न नपाउँदै एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । तालिबान लडाकुले स...

सतासी धामका साधुसन्तलाई केहि राहत, पहिलो पाइलाले गर्यो खाद्यान्य सहयोग

दमक।  झापाको शिव सताक्षीमा अबस्थित सतासी धामका साधुसन्तले केहि राहत पाएका छन् । पहिलो पाइलाले खाद्यान्य सहयोग गरेसँगै उनीहरुले केहि राहत पाएका हुन् । उनीहरुलाई खाद्यान्नको अभाब थियो । सामाजिक कार्य...

मुलुकमा फेरी द्वन्द्वको खतरा, ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने नेता राजेन्द्र महतोको चेतावनी

काठमाडौं । नेपाली राजनीतिमा विदेशी प्रयोग अझैं पनि जिबितै रहेको देखिएको छ । गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि मुलुकको विरुद्ध आवाज उठाउने र बिभाजन गर्ने कदम रोकिनु त कहाँ हो कहाँ झन बढ्दै गएको छ। ज...

पछिल्लो २४ घण्टामा २६ सय २४ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६ सय ६७ पीसीआर परीक्षण मध्ये १ हजार ९ सय ४७ संक्रमण र ४ ...

ब्राउन सुगर सहित २ जना पक्राउ

मोरङ ।  मोरङको बेलबारीको छट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर-३ का ३९...

भरुवा बन्दुक सहित एक जना पक्राउ

सुनसरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राऊ गरेको छ। गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर...

देउवा प्रधानमन्त्री नियुक्त भएको महिना दिन पूरा, भागबण्डा नमिल्द मन्त्रिपरिषद् विस्तार हुनसकेन

काठमाडौँ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज एक महिना पुरा भएको छ । तर अहिले सम्म मन्त्री परिषदले भने पूर्णता पाएको छैन। सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ ग...

आज नागपञ्चमी, देशभर नागको पूजाआजा गरी मनाइँदै

काठमाडैं । आज नागपञ्चमी पर्व । वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी आज यो पर्व मनाउँदै छन । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन रहेको छ । त...

जगंली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी ।  सुनसरीको कोशी गाऊपालिका-४ खत्वेका ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली...