बुधबार, फाल्गुन २७, २०८२

Uttam Rijal

२४ घण्टामा ३ हजार ७ जनाले जिते कोरोना, संक्रमितको संख्या घट्दै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ७ संक्रमण मुक्त भएका हुन् । यो सँगै न...

कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन छानबिन समितिको आग्रह

काठमाडौं।  नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ । २० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा ...

भारतसँग मित्रता चाहेका हौं, मालिक र गुलामको सम्बन्ध होइन : उपेन्द्र यादव

श्रवण देव, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् । आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन...

माओवादी परित्याग गरी एमाले पसेका १४ जना जनप्रतिनिधिको पद रिक्त

काठमाडाैँ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो। माओवादीबाट ...

बोयरमा एक करोड घोटाला

किशोर बुढाथोकी, विराटनगर/ मोरङको बेलबारी नगरपालिका क्षेत्रलाई ‘बोयर पकेट क्षेत्र’ बनाउने अभियानका साथ गरिएको बाख्रा वितरणमा ठेकेदारले एक करोड चलखेल गरेको पाइएको छ।  अस्ट्रेलियन बोयर भन्दै पश्चिम ने...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, ८ मन्त्रालय एकै मन्त्रीको जिम्मामा, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणि...

गौरादह नपा परिसरमा चामल गाडिएको आज महिना दिन पुग्यो, खाडलमा गाडेको चामलको बास्तविकता अझै खुलेन

उत्तम रिजाल, झापा।   झापाको गौरादह नगरपालिकालाई दाताहरुले दिएको चामलमध्ये ३ हजार एक सय २१ केजी चामल नगर परिसरमा जनप्रतिनिधीको निर्देशनमा गाडेको आज एक महिना पुगेको छ । तर चामल वास्तवमा कति गाडिएको थ...

रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० पामेका ४९ बर्षीय तुलबहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकैको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्...

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० 

काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ...

कनकाई नगरपालिकालाई संचारमैत्री सुशासन कायम गर्न प्रेस क्लवको ध्यानाकर्षण

राम निरौला, कनकाई/  झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । क...