बुधबार, भदौ २५, २०८२

banner

प्रतिबन्धित औषधी सहित मोरङबाट १ जना पक्राउ

मोरङ।  प्रतिबन्धित औषधी सहित मोरङको विराटनगर महानगरपालिका-१२ बखरीबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । हिजो बेलुका...

राष्ट्रवादी समाज झापाले काँकडभिट्टाबाट राष्ट्रिय झण्डा फहराउँने अभियान शुरु गर्दै

दमक।   राष्ट्रवादी समाज झापाले चौथो चरणको कार्यक्रम अघि सारेको छ। उसले सो कार्यक्रममा राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रघाती एमसीसी सम्झौता खारेजी र राजासहितको हिन्दूराष्ट्र घोषणाका लागि आम नागरिकलाई...

पत्रकार रञ्जित प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

बिर्तामोड।   नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्ताद...

दमक चोकमा २० लाखको गाेल्डेन गेट बन्दै, दशै अगाडि उद्घाटन हुने

      दमक। झापाको दमकमा निर्माण भइरहेकोे गाेल्डेन गेटमा  गजुर लगाइएकाे छ। दमक चोकबाट बजार प्रवेश गर्ने जेसिज चोक नजिकै बाटोमा बनाईएको सो गेटको मुल गजुर लगाएसंगै चोकको मुहार नै फेरिएको छ ।          ...

कमलका ७ राजनीतिक दलद्वारा दमकको उपमहानगरपालिका बनाउने प्रस्तावको कडा जवाफ

दमक।   झापाको कमल गाउँपालिकाका ७ राजनीतिक दलले दमक नगरपालिकाको कमललाई समेटेर उपमहानगरपालिका बनाउने प्रस्तावको कडा जवाफ दिएका छन्।        ७ दलको बैठकले दमकको प्रस्तावको घोर भर्त्सना गर्दै कमल आफै नग...

दमक हस्पिटलमा दन्त उपचार पनि शुरु, स्वास्थ्य बीमा गरेकाले पनि उपचार सेवा पाउने

दमक। झापाको दमकमा रहेको दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा स्वास्थ्य बीमासहितको दन्त उपचार पनि शुरु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अन्य उपचार हुँदै आएको सो हस्पिटलमा दन्त उपचार पनि शुरु भए...

विजुली गइरहने समस्याले अनलाईन पठनपाठनमा गाह्रो भएको भन्दै कांग्रेस नेता रिजाल नेतृत्वको टोलीद्धारा प्राधिकरण प्रमुखको ध्यानाकर्षण

दमक।  नेपाली कांग्रेसका युवा नेता पर्शुराम रिजाल नेतृत्वको टोलीले विद्युत प्राधिकरण दमकका प्रमुख इन्जिनियर सरोज कुमारको ध्यानाकर्षण गराएको छ । लोडसेडिङ्ग नभएपनि झ्याप्पझ्याप्प लाइन गइरहने गरेकाले व...

हास्यकलाकार बखतेको कोरोना संक्रमणको कारण मृत्यु

काठमाडौं ।  बखते नामले परिचित कलाकार शम्भुराज थापाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ३ दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको हास्यकलाकार हरिवंश आचा...

कमल गाउँपालिका र दमक नगरपालिकालाई जोडेर उपमहानगरपालिका बनाउन प्रस्ताव

दमक। झापाको कमल गाउँपालिका र दमक नगरपालिकालाई जोडेर उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको छ । दमक नगरपालिकाको नगर कार्यपालिकाको ९६ औं बैठकले निर्णय गरी कमललाई समेटेर उपमहानगरपालिका बनाउन माग गर्दै स...

दमकमा शुरुभयो बजार अनुगमन, छैन सावधानी

दमक।   कोरोना महामारीका कारण जारी गरिएको लामो समयको निषेधाज्ञा पछि खुलेका पसलहरुको दमकमा अनुगमन शुरु गरिएको छ । बुधबारबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिना नेतृत्वको अनुगमन ट...