शनिबार, जेष्ठ ११, २०८२

nation

भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी, २ घर नष्ट

दमक। झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी भएको छ। आगलागीबाट २ घर पूर्ण रुपमा क्षति भएको शिविर प्रमुख सुरेन्द्र राज दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार मधु चापागाईं र अमर बहाद...

दमकले जित्यो अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि

दमक।  झापाको गौरादहमा सम्पन्न झापा जिल्ला स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि दमकले जितेको छ। गौरादहको जनता माविको खेल मैदानमा भएको खेलमा दमकले भद्रपुरमाथि शानदार जित हासिल गर्दै उपाधि जि...

मंसिर ११ देखि फाक्तेप गोल्डकप हुने

दमक। झापाको शिवसताक्षी स्थित फाक्तेपमा प्रथम एनी फाक्तेप गोल्डकप हुने भएकाे छ। फाक्तेपमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी दिएको हो। मंसिर ११ गतेदेखि १८ गते सम्म चल्ने सो प्रतियोगितामा पू...

वडा अध्यक्ष कप रेपिड चेस प्रतियोगिताको उपाधि निकेनलाई

  ज्ञानेन्द्र खैजु, पोखरा। यहाँ सम्पन्न वडा अध्यक्ष कप चेस टुर्नामेन्टमा भक्तपुर नगरपालिका वडा नम्बर-६ का युवा खेलाडी निकेन कुसाथा च्याम्पियन बनेका छन् । स्विसलिगका आधारमा खेलाइएको ९ चरणको खेल...

प्रदीप गोले सबैभन्दा बढी मतका साथ एमाले शिवसताक्षी नगर सदस्यमा निर्वाचित

  दमक। पूर्व फुटबल खेलाडी तथा शिवसताक्षी नगर खेलकुद विकास समितिका संयोजक प्रदीप गोले (फुर्वा) नेकपा एमालेको नगर अधिवेशनबाट शिवसताक्षी नगर सदस्यमा सर्वाधिक मतका साथ विजयी हुनुभएको छ। उहाँले सदस...

लहरीको ठक्करबाट स्कुटर चालकको मृत्यु

  मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका-४ दुलारी स्थित पुर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेकाे प्र...

एमाले शिवसताक्षी नगर अध्यक्षमा रोशन थोप्रा फराकिलो अन्तरले विजयी

  झिलझिले।  नेकपा एमाले शिवसताक्षी नगर अध्यक्षमा रोशन थोप्रा विजयी भएका छन् । उनले प्रतिद्वन्दी सिताराम भेट्वाललाई फराकिलो अन्तरले पराजित गरे । थोप्राले ३ सय ८१ मत प्राप्त गरेका थिए भने भेटवाल...

लागूऔषध सहित मोरङबाट एक जना पक्राउ

  मोरङ । मोरङको बिराटनगर मनपा-१४ जतुवा चोकबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेममा मोरङ पथरी नगरपालिका-९ का १९ बर्षीय आशिष महतो रहेका छन् । हिजो दिउँसो साढे २ बजे C...

धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

ईलाम । इलामको देउमाई नगरपालिका-५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको  हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस...

मुलुकलाई असफल बनाउन दलहरु लागिपरेको एमाले नेता कार्कीको भनाई

गौरादह। नेकपा एमालेका नेता हिक्मतबहादुर कार्कीले मुलुकलाई असफल बनाउन दलहरु लागि परेको बताउनु भएको छ। आज झापाको गौरादहको नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि कार्कीले यस्तो बताउनुभएको हो । वहाँले मुलुक...