ईलाम । इलामको देउमाई नगरपालिका-५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस...
गौरादह। नेकपा एमालेका नेता हिक्मतबहादुर कार्कीले मुलुकलाई असफल बनाउन दलहरु लागि परेको बताउनु भएको छ। आज झापाको गौरादहको नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि कार्कीले यस्तो बताउनुभएको हो । वहाँले मुलुक...
पाँचथर। पाँचथरको फिदिम नगरपालिका-४ सखरखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउँदै गरेको को १ ख ३८६५ ...
मैदानघोपा। झापाको गौरादह नगरपालिका वडा नम्बर-५ मैदानघोपामा कुकुर सहितको प्रहरी टोली पुगेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थलमा कुकर बम राखिएको भनी वाईसिएल नेपाल गौरादहका अध्...
मोरङ । मोरङको लेटाङ्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लेटाङ्ग नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ५० बर...
धनकुटा। धनकुटामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाऊपालिका-५ बज्रमाईका ७१ बर्षीय भुवन सिंह खड्का छन् । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वे...
वी.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा नेपाली कांग्रेसले वडा नं. १ को पार्टी कार्यालय स्थापना गरेको छ । आगामी चाडपर्व र सामाजिक कार्यलाई निरन्तरता दिनका लागि नेपाली क...
दमक। नेकपा एमालेको दमक नगरपालिकाको वडा अधिवेशनबाट वडा नम्बर ८ को अध्यक्षमा पुन: खेम बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी पनि सर्वसम्मत चयन ग...
अर्जुनकुमार आचार्य, विराटनगर। मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । दुई दिनअगाडि आएको वर्षा र ...
विराटनगर। बेमौसमी झरीका कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ। त्यस्तै २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । प्रदेश १ म...