शुक्रबार, असार २७, २०८२

nation

आगोसँग खेल्न नखोज्नु भन्दै प्रचण्डले दिएको धम्कीमा ओलीले दिए यस्तो जबाफ

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन अघि आगोसँग खेल्न नखोज्नु भन्दै पूर्व प्रधानमन्त्री ओलीलाई दिएको धम्कीमा ओलीले आज संसदबाटै जबाफ दिनु भएको छ। उहाँले आगो ...

लिम्पियाधुरा, लिपुलेक समस्या होइन, हाम्रो हो भन्दै फिर्ता लिन प्रधानमन्त्री देउवासँग ओलीको आग्रह,भन्न नसके एक वर्ष पछि आँफुले फिर्ता लिने ओलीको भनाई

काठमाडौं।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । आज संसदलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलील...

प्रतिबिन्धित औषधी सहित एक जना पक्राउ

मोरङ ।  मोरङको लेटाङ नगरपालिका-९ बुढौलीबाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ-८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे अस्थाई प्र...

भूटानी शरणार्थी शिविर बेलडाँगीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

गणेश गुरुङ्ग, बेलडाँगी । भूटानी शरणार्थी शिविर बेलडाँगीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभ भएको छ। पुष्टि हुनेमा एक पुरुष र ३ जना महिला रहेका छन् । यो संगै शिविरमा संक्रमित हुनेको संख्या ९४ ...

घर बनाउने क्रममा पर्खाल सहित लडेर एक जनाको मृत्यु, एक घाईते

सुनसरी ।  सुनसरी कोशी गाऊपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत...

किरनको जितले शरणार्थी शिविरमा खुसियाली, नेपाली नेता तथा युवा पुस्तालाइ संदेश

दमक। भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको छ। पुनर्वासमा गएका भुटानी शरणार्थी किरन गजमेरले नेपाली चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि जितेसँगै भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको हो । ...

मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ चिरौली चोकमा को ८ प ४११५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरस...

नाम मात्रको निषेधाज्ञा किन ?

दमक।  कोरोना संक्रमणको दर बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ। तर जिल्लाका अधिकांश भागमा यसको पालना भएकाे छैन् । झापाको दमकमा त झन निषेधाज्ञाको कुनै मतलब छैन् । यहाँको मु...

यस बर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं ।   यस बर्षको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको हो। विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरे...

झापामा श्रावण मसान्त सम्मका लागि थपियो निषेधाज्ञा, पालना भने छैन

दमक।  कोरोना संक्रमणदर बढेसँगै झापामा जारी गरिएको निषेधाज्ञा पुनः थप गरिएको छ । आज जारी निषेधाज्ञा आदेशमा श्रावण मसान्त अर्थात श्रावण ३२ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । अत्य...