शनिबार, बैशाख १९, २०८३

nation

जगंली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी ।  सुनसरीको कोशी गाऊपालिका-४ खत्वेका ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली...

झगडा भई कुटाकुट हुँदा एक जनाको मृत्यु, एक घाईते

ओखलढुंगा ।  ओखलढुङ्गाको सिद्धचरण नगरपालिका-५ चित्रे स्थित बाटोमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थानको बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झ...

फेरी ओरालो लाग्यो सुनको मूल्य, चाँदीको पनि घट्यो

काठमाडौं । सुनको मूल्य फेरि ओरालो लागेको छ। मंगलबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज (बुधबार) ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला ८८ हज...

कोरोना संक्रमितको संख्या झन बढ्दै, पछिल्लो २४ घन्टामा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १९ हजार १ सय २३ नमूना परीक्षण ग...

आगोसँग खेल्न नखोज्नु भन्दै प्रचण्डले दिएको धम्कीमा ओलीले दिए यस्तो जबाफ

काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिना दिन अघि आगोसँग खेल्न नखोज्नु भन्दै पूर्व प्रधानमन्त्री ओलीलाई दिएको धम्कीमा ओलीले आज संसदबाटै जबाफ दिनु भएको छ। उहाँले आगो ...

लिम्पियाधुरा, लिपुलेक समस्या होइन, हाम्रो हो भन्दै फिर्ता लिन प्रधानमन्त्री देउवासँग ओलीको आग्रह,भन्न नसके एक वर्ष पछि आँफुले फिर्ता लिने ओलीको भनाई

काठमाडौं।  पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ । आज संसदलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलील...

प्रतिबिन्धित औषधी सहित एक जना पक्राउ

मोरङ ।  मोरङको लेटाङ नगरपालिका-९ बुढौलीबाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ-८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे अस्थाई प्र...

भूटानी शरणार्थी शिविर बेलडाँगीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

गणेश गुरुङ्ग, बेलडाँगी । भूटानी शरणार्थी शिविर बेलडाँगीमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभ भएको छ। पुष्टि हुनेमा एक पुरुष र ३ जना महिला रहेका छन् । यो संगै शिविरमा संक्रमित हुनेको संख्या ९४ ...

घर बनाउने क्रममा पर्खाल सहित लडेर एक जनाको मृत्यु, एक घाईते

सुनसरी ।  सुनसरी कोशी गाऊपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ । मृत...

किरनको जितले शरणार्थी शिविरमा खुसियाली, नेपाली नेता तथा युवा पुस्तालाइ संदेश

दमक। भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको छ। पुनर्वासमा गएका भुटानी शरणार्थी किरन गजमेरले नेपाली चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि जितेसँगै भुटानी शरणार्थी शिविरमा खुसियाली छाएको हो । ...