शनिबार, फाल्गुन २३, २०८२

nation

ब्राउन सुगर सहित झापाको गौरादहबाट एक जना पक्राउ

झापा ।   झापा गौरादह नगरपालिका-१ गौरादह बजारबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ...

केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । अब देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज भएको छ । सा...

नेपाली राजनीतिको घिनलाग्दो खेल जारी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । नेपाली राजनीतिको घिनलाग्दो खेल जारी छ । जसको कारण विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । जसलाई संवै...

एमसीसी पारित गरिए प्रचण्डहरुलाई फाँसी भन्दै विप्लवका सुमनले दिए कडा चेतावनी

दमक।   राष्ट्रघाती एमसीसी सम्झौता पारित गरिए शेरबहादुर देउवा, केपी ओली, प्रचण्डहरुलाई रत्नपार्कमा झुण्ड्याएर जनताले फाँसी दिने विप्लव नेतृत्वको नेकपाका झापा जिल्ला इन्चार्ज सुमन लिम्बुले बताउनु भएक...

ब्राउन सुगर सहित एक जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-२ दुर्गा चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे-६ का २३ बर्षीय निरज गोडी रहेका  छन् । उनलाई हिजो...

जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै पर्साको भवानी हस्पिटलमा तोडफोड

नितेश कर्ण, पर्सा । जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै पर्साको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा मृतकका आफन्तहरुले तोडफोड गरेका छन् । मृतकका परिवार तथा गाउँलेहरुले अस्पतालमा कार्यरत डाक्टर बिजय...

साउन २३ सम्ममा एमाले सदस्यताको नवीकरण र अध्यावधिक गर्ने, २४ गते केन्द्रीय कमिटीको बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न साउन २३ गतेसम्मको समय तोकेको छ । आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण र अ...

 महेन्द्र मोरङ क्याम्पसको ६७ औं वार्षिकोत्सवमा पाँच सम्मानित

विराटनगर।  पूर्वकै ठूलो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजि...

दमकको होटल पेरुङगोबाट तास खेलिरहेको अबस्थामा नगद सहित ६ जना पक्राउ

झापा ।   झापाको दमक नगरपालिका वडा नं ८ मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जनालाई प्रहरीले पक्राऊ गरेको जनाएको छ । पक्राउ पर्नेमा दमक ७ का होटल संचालक ३२ बर्षीय पदम सु...

केपी ओलीलाई फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्न नेता माधवकुमार नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिनु भएको छ । शन...