शनिबार, फाल्गुन २३, २०८२

nation

माधवकुमार नेपालको लागि पार्टीमा अब कुनै ठाउँ नभएको एमाले अध्यक्ष केपी ओलीको उद्घोष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपालको लागि कुनै पनि ठाउँ नभएको उद्घोष गर्नु भएको छ । शनिबार काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन...

मोरङको पथरी शनिश्चरेमा १७ र १८ गते कोरोना भाइरस विरुद्धको जोनसन खोप लगाइने

पथरी/   मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरस विरुद्धको जोनसन खोप लगाइने भएको छ । साउन १७ र १८ गते ५० देखि ५४ वर्ष उमेर समूहकाका लागि खोप लगाइने भएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षत...

आज मध्यराती १२ बजेदेखि २३ गते मध्यराती १२ बजे सम्मका लागि झापामा फेरी निषेधाज्ञा (निषेधाज्ञाको पूर्णपाठसहित)

दमक। जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै झापामा पुनः एक हप्ताका लागि निषेधाज्ञा लगाइएको छ । आज मध्यराती १२ बजेदेखि लागूहुनेगरी आगामी २३ गते मध्यराती १२ बजे सम्मका लागि निषेधाज्ञा लगाइएक...

एमसीसीसँग सम्बन्धित गोप्य सम्झौताहरु भएको एमाले नेता रावलको दाबी, संसदमा सार्वजनिक गर्न माग

काठमाडौं ।   नेकपा एमालेका नेता तथा उपाध्यक्ष भिम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको गोप्य सम्झौता भएको दाबी गर्नु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै रावल यस्तो...

फेरी बढ्यो कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जना संक्रमित, १३ सय ७३ संक्रमणमुक्त

काठमाडौं ।   नेपालमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या बढेको हो । मन्त्रालयका अनुसार ...

प्रधानमन्त्री देउवाले पाएको मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न नसकिने नेता दाहालको टिप्पणी

काठमाडौं ।  नेकपा एमाले झापाका नेता तथा राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको एक सय ६५ मतलाई नयाँ जनमतको रुपमा समर्थन गर्न नसकिने बताउनु भएको छ । राष्ट्रिय स...

सुनसरीको बर्जुमा बृद्ध भत्ता लिन गएका बृद्धको लडेर मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाऊपालिका-६ सुक्रहाट टोलका  ६८ बर्षीय खटर मण्डलको लडेर मृत्यु भएको छ । आज दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडी रहेको बन्द चिया...

नेपालकी पौडिवाज गौरिकाले आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । पौडिकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । नेपाली पौडिवाज गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । टोकियो एक्वाटिक्स सेन्टरमा ...

दमकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

झापा ।  झापाको दमक नगरपालिका -४ स्थित पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई नगरपालिका-३ का ४३ बर्षीय पुर्ण बहाद...

प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी, प्रधानसेनापति थापा साउन २४ गतेबाट विदा बस्ने

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर...