मङ्लबार, असार १६, २०८३

nation

आज मध्यरातीदेखि जोर विजोर प्रणालीमा सार्वजनिक यातायात संचालन गर्न पाइने ( आदेशको पूर्ण पाठ सहित)

दमक। आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी जोर विजोर प्रणालीका आधारमा सार्वजनिक यातायातका साधन संचालन गर्न यातायात व्यवसायीलाई अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय झापाद्धारा जारी आदेशमा झापा, म...

भिरबाट लडेर १३ बर्षीय बालकको मृत्यु

उदयपुर/  उदयपुरको रौतामाई नगरपालिका –४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयम...

शिक्षामन्त्री श्रेष्ठविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं।  शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सञ्चारकर्मी रूपा सुनारले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । आइतबार उनले शिक्षा मन्त्री विरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो । रूप...

संयुक्त वक्तव्य दिने ओली पक्षको प्रस्ताव, नेता नेपाल भन्छन् : कार्यदलले ड्राफ्ट गरेर ल्याओस्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर संयुक्त वक्तव्य दिन प्रस्ताव गरेका छन् । ओली पक्षमा रहेका उपमहासचिव विष्णु पौडेलका साथै नेताद्वय ...

दमक र लखनपुरका लायन्सकर्मीहरुले गरे हिमावीको सबै कक्षा कोठाको सेनिटाइज

दमक। दमक र लखनपुरका लायन्सकर्मीहरुले दमकको हिमालय माविको आज सेनिटाइज गरेका छन् । उनीहरुले विद्यालयको सबै क्षेत्रको सेनिटाइज गरेको लायन्स क्लब अफ दमक लखनपुरका सचिव दिपक खड्काले जानकारी दिनुभयो । विद...

रौतहटमा जलप्रलयः बकैया र बागमती नदीमा आएको बाढीले सयौं परिवार विस्थापित

मदन ठाकुर, रौतहट/  रौतहटको विभिन्न नदी एवं खेलामा आएको बाढीको कारण यहाको जनजिवन अस्तव्यस्त बनेको छ। निरन्तर चार दिन देखि परिरहेको अविरल वर्षाको कारण वागमती, लाल बकैया लगायतका विभिन्न नदीमा आएको बाढ...

श्रीमानद्वारा श्रीमतीको हत्या, हत्यामा सम्लग्न घिमिरे पक्राउ

मोरङ/  श्रीमतीको हत्या गरेको अभियोगमा मोरङको बेलबारी नगरपालिका ७ का ५६ बर्षीय अम्बिका घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । उनले ४८ बर्षीया सिता घिमिरेलाई हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको जानका...

पछिल्लो २४ घण्टामा २ हजार ३२८ संक्रमित थपिए, ३ हजार ६६ जना संक्रमणमुक्त

काठमाण्डौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट सो संख्या...

ओलीको अडान- सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार बा...

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न अजोड इन्सुरेन्ससमक्ष माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प...