सोमवार, बैशाख २१, २०८३

nation

वीर शहीद भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णयको मौलिक जरोकिलो पार्टीद्धारा स्वागत

काठमाण्डौं।    वीर शहीद सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णयको मौलिक जरोकिलो पार्टीले स्वागत गरेको छ । आधुनिक नेपाल निर्माणका एक हस्ति एवं नेपालको सार्वभौमसत्ता र स्वतन्त...

कोभिडपछिको पत्रकारिता: चुनौती र दायित्व बारे छलफल

बिर्तामोड/  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिता चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल बिहीबार सम्पन्न भएको छ । पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लवका अध्यक्षहरु...

एमाले ७५ जेठ २ को अवस्थामा फर्किने, दशौं महाधिवेशन आयोजक कमिटी आज भंग गरिँदै

सुरेन्द्र काफ्ले, काठमाडौं/  नेकपा एमाले पुरानै संरचना अर्थात् २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ। स्थायी कमिटीको मंगलबार बसेको बैठकले एमाले र माओवादी केन्द्र एकतापूर्वको केन्द्रीय कमिटी बैठक...

नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

झापा।   झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । झापाको ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले म...

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई १५ महिनाको जेल सजाय

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ ।अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो ।...

काेराेना संक्रमितको उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाटै निःशुल्क

काठमाडौं । काेराेना भाइरस संक्रमितको अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोर...

पहिलो पाईलाद्धारा बृद्धबृद्धालाई फलफूल र खीर

दमक। पहिलो पाईला नेपाल दमकले आज असार १५ को दिन पारेर बृद्धबृद्धाहरुलाई खीर खुवाएको छ । अध्यक्ष दीपक खड्काको नेतृत्वमा रहेको सो सामाजिक संस्थाका पदाधिकारी सहितको टोलीले आज दमक–४ स्थित रत्न ज्येष्ठ न...

नगद सहित लागूऔषध ब्राउन सुगर कारोबारमा सम्लग्न ४ जना पक्राउ

झापा/  झापाको दमकबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई हिजो दिउँसो सँवा ३ बजे दमक–६ थाना रोडबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क...

आज असार १५ गते, दही च्यूरा खाएर मनाइँदै

आज असार १५ गते, दहि चिउरा खाने दिन । आजको दिनलाई विषेश दिनको रुपमा पनि लिने गरिन्छ ।  खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन्...

२४ घण्टामा ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त, २ हजार ४४४ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ जनाले कोरोना भाइरस जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त भएका हुन् । यो सँगै ...