सेयर लगानीका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा जोखिम देखिएको छ। नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यी ५...
काठमाडौं। सर्वोच्च अदालतले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि बन्दाबन्दी सकिएको ३० दिनभित्र कर उठाउन भनी...
गोपाल प्रसाद पोखरेल विराटनगर । चालु आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोडको बजेट ल्याएको प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको मात्र बजेट ल्याएको छ । कोरोना महामा...
पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजे...
विराटनगर। प्रदेश १ सरकारले कोरोना भाइरस कोभिड–१९ नियन्त्रणका लागि ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक ...
काठमाडौं। भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय हुने भन्दै जल तथा मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले विश...
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । त्यस्...
काठमाडौं। निषेधाज्ञा खुल्ने वित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । रेल सञ्चालनको तयारीका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खुल्नेवित्...
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साता आउने भएको छ । त्यसका लागि विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइस...
दमक। झापामा आज थप एक सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै दमक नगरपालिकाका छन् । आज दमकका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दमकका वड...