मङ्लबार, असार १६, २०८३

nation

गौरादह नपा परिसरमा चामल गाडिएको आज महिना दिन पुग्यो, खाडलमा गाडेको चामलको बास्तविकता अझै खुलेन

उत्तम रिजाल, झापा।   झापाको गौरादह नगरपालिकालाई दाताहरुले दिएको चामलमध्ये ३ हजार एक सय २१ केजी चामल नगर परिसरमा जनप्रतिनिधीको निर्देशनमा गाडेको आज एक महिना पुगेको छ । तर चामल वास्तवमा कति गाडिएको थ...

रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० पामेका ४९ बर्षीय तुलबहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ६ बजे मगरको घर नजिकैको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्...

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य, पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० 

काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ...

कनकाई नगरपालिकालाई संचारमैत्री सुशासन कायम गर्न प्रेस क्लवको ध्यानाकर्षण

राम निरौला, कनकाई/  झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ । क...

व्यवस्थामाथि प्रश्न उठेको छ, यहीबेला धक्का दिनुपर्छ : कमल थापा

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताएका छन् । बु...

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय

काठमाडौं ।  सरकारले शर्तसहित आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, प...

मन्त्रिपरिषद विस्तारविरुद्ध अन्तरिम आदेश, २० मन्त्री पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका ...

झापामा १४ गते सम्मका लागि थपियो निषेधाज्ञा, सम्पूर्ण जानकारी सहित

दमक। कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै झापामा जारी निषेधाज्ञा आगामी १४ गते मध्यराती १२ बजेसम्मका लागि थप गरिएको छ । यस्तो छ प्रमूख जिल्ला अधिकारीबाट जारी आदेश ।

नेपाल प्रहरीका १६ डीआईजीहरुको सरुवा, सीआईवीमा सिंह

काठमाडौं। लामो समयको प्रतिक्षापछि नेपाल प्रहरीले १६ जना डीआईजीको सरुवा निकालेको छ । सरुवाको एक वर्ष अवधि पुगेका डीआईजीहरुलाई सरुवा गरिएको हो । प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा रहेक...

नेपालमा कोरोना फैलाउने डेल्टा भेरियन्टमा नयाँ म्युटेसन पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको पुष्टि भएको। भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नम...