मङ्लबार, असार १६, २०८३

nation

काठमाडौं उपत्यकामा खुकुलो पार्दै पुनः थप एक साता निषेधाज्ञा थप, ११ देखि ४ बजेसम्म पसलहरु खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः थप एक साता निषेधाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले थप गरेको निषेधाज्ञामा अब भने, पसलहरु खोल्न पाइने भएको हो । यस्तै बैठकले...

पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जनाले जिते कोरोना, २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि

काठमाडौं ।   पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ जना कोरोना भाइरसलाई परास्त गर्दै कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ४ सय ५६ संक्...

महाधिवेशन कार्यतालिका पारित भएसँगै कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप, पुन:सभापति हुने दाउमा देउवा

अक्कल कुँवर, काठमाडौं। शुक्रबार सम्पन्न केन्द्रीय समितिबाट आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पारित गरेसँगै नेपाली कांग्रेसभित्र नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कार्यतालिका पारितसंगै दौडधुपको ...

सरकार राष्ट्रघाती भयो, हाम्रा पुस्ताले ऊँटको दुध पिउने अवस्था आउँदैछ

साधारणतया कुनै पनि पूर्वराष्ट्रपतिले देशको कार्यकारीको काममा टिप्पणी गर्नु शोभनीय मानिँदैन । देशको इतिहासको एउटा महत्वपूर्ण मोडमा प्रथम राष्ट्रपतिको रुपमा देशको सेवा गर्न पाएका व्यक्तिले निकै सोचेर...

आइपुग्यो बंगलादेशसँग खरिद गरेको युरिया मल

नितेश कर्ण, पर्सा । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल नेपाल आइपुगेको छ । बंगलादेशसँग खरिद गरिएको ५० हजार मेट्रिक टन मध्ये ३२ हजार ५ सय मेट्रिक टन र जोसिविचबाट खरिद गरिएको ३० हजार मेट्र...

महाकाली नदीमा पानीको बहाव ८ वर्ष यताकै उच्च

कञ्चनपुर।  महाकाली नदीमा पानीको बहाव बढेसँगै आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुल...

‘तत्काल मनसुन कमजोर हुने अवस्था छैन’

काठमाडौं। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्त...

ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं।  चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । ...

हिमानी कोषद्धारा झापाको भद्रपुरमा राहत वितरण

दमक। सामाजिक कार्यमा सक्रिय संस्था हिमानी कोषले आज झापाको भद्रपुर नगरपालिकाका २० विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको छ । पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको सो संस्थाले नगर क्ष...

दमकका थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

दमक। कोरोना भाइरस कोभिड १९ को दोश्रो भेरियन्ट संक्रमणबाट झापाको दमक नगरपालिकाका थप दुइ जनाको मृत्यु भएको छ । योसँगै दोश्रो भेरियन्टको कोरोना संक्रमणबाट दमकमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । पछिल...