बिहिबार, जेष्ठ ९, २०८२

News

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट: बंगलादेश विरुद्ध इङ्गल्याण्ड ८ विकेटले विजयी

दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेश विरुद्ध इङ्गल्याण्ड ८ विकेटले विजयी भएको छ। बंगलादेशले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य इङ्गल्याण्डले खेल सकिन ३५ बल अगावै पुरा गर्यो...

न्युजिल्याण्ड विरुद्ध पाकिस्तान ५ विकेटले विजयी

दुबई। ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार जित हासिल गरेको छ। पहिलो खेलमा भारतमाथि शानदार जीत हासिल गरेको उसले दोश्रो खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ। न्युजिल्याण्...

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्ड विरुद्ध पाकिस्तानको खराब प्रदर्शन

दुबई। विश्वकप क्रिकेटमा अहिले न्युजिल्याण्ड र पाकिस्तानबीच खेल भइरहेको छ। १ सय ३५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानले खराब प्रदर्शन गरेको छ। उसले ओपनर तथा कप्तान बाबर अजामलाई ९ तथा मोहम्म...

धामी बसी झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

ईलाम । इलामको देउमाई नगरपालिका-५ बारुङका ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको  हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस...

मुलुकलाई असफल बनाउन दलहरु लागिपरेको एमाले नेता कार्कीको भनाई

गौरादह। नेकपा एमालेका नेता हिक्मतबहादुर कार्कीले मुलुकलाई असफल बनाउन दलहरु लागि परेको बताउनु भएको छ। आज झापाको गौरादहको नगर अधिवेशनमा बोल्दै प्रमुख अतिथि कार्कीले यस्तो बताउनुभएको हो । वहाँले मुलुक...

पाँचथरमा बस दुर्घटना ४ जनाको मृत्यु, ६१ जना घाईते

पाँचथर। पाँचथरको फिदिम नगरपालिका-४ सखरखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउँदै गरेको को १ ख ३८६५ ...

पूर्व प्रधानमन्त्री ओली आउने कार्यक्रम स्थलमा बम राखेको स्टाटस देखेसँगै कुकुर सहितको प्रहरी टोली झापाको मैदानघोपामा, कार्यक्रम स्थलको अनुसन्धान

मैदानघोपा। झापाको गौरादह नगरपालिका वडा नम्बर-५ मैदानघोपामा कुकुर सहितको प्रहरी टोली पुगेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थलमा कुकर बम राखिएको भनी वाईसिएल नेपाल गौरादहका अध्...

मोटरसाईकलको ठक्करबाट मोरङ्गको लेटाङ्गमा पैदल यात्रीको मृत्यु

मोरङ । मोरङको लेटाङ्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लेटाङ्ग नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ५० बर...

खोलाले बगाउँदा धनकुटामा एक जनाको मृत्यु

धनकुटा। धनकुटामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाऊपालिका-५ बज्रमाईका ७१ बर्षीय भुवन सिंह खड्का छन् । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वे...

सप्तकोशी १ मा नेपाली कांग्रेसको पार्टी कार्यालय स्थापना, यस्ता छन आगामी योजना

वी.पी. कोइराला, सप्तरी।  सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा नेपाली कांग्रेसले वडा नं. १ को पार्टी कार्यालय स्थापना गरेको छ । आगामी चाडपर्व र सामाजिक कार्यलाई निरन्तरता दिनका लागि नेपाली क...