शनिबार, जेष्ठ ११, २०८२

News

प्रतिबन्धित औषधी सहित मोरङको पथरीबाट एक जना पक्राउ

मोरङ। मोरङको पथरी शनिश्चरे नगरपालिका-१ बाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी...

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संग्लग्न अभियुक्त पक्राउ

संखुवासभा। संखुवासभाको मादी नगरपालिका-१ मा भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्की पक्राउ परेका छन् । कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्...

राजेश हरि जोशी स्मृति कपको उपाधि फिडे मास्टर रुपेशलाई, महिलातर्फ लोहनी च्याम्पियन

ललितपुर ।  राजेश हरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जैसवालले जितेका छन् । रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गर्दै उपाधि जितेका हुन् । उनल...

भुटानी शरणार्थी शिविर बेलडाँगीमा सेन्सस अपडेट शुरु, गैर भुटानीहरु हटाइने

दमक।  झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा सेन्सस अपडेट गर्न शुरु गरिएको छ। शरणार्थी समन्वय ईकाई बेलडाँगीको कार्यालय संचालनमा आएसँगै शरणार्थीहरुको सेन्सस अपडेट शुरु गरिएको शिविर प्रमुख सुरेन्द्...

होटल मेरियटमा मध्यराती प्रहरी हस्तक्षेप, उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता पक्राउ

  काठमाडौँ।  यहाँको नक्शाल स्थित होटल मेरियटमा मध्यराती प्रहरी प्रवेश गरी उन्नत लोकतन्त्र पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न एमसीसीकी उपाध्यक्...

देशभक्त नेपालीमा खुशीको खबर, स्वागत नेपाल नेतृत्वको टोली एमसीसी खारेज गराउन फातिमा भेट्न होटलमै

  काठमाडौँ।  एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै सो को खारेजीको माग गर्दै आएको स्वागत नेपालको नेतृत्वमा रहेको उन्नत लोकतन्त्र पार्टीका नेता कार्यकर्ता एमसीसीकी उपाध्यक्ष फातिमा सुमार...

राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचालमा रुपेशको एकल अग्रता

  ज्ञानेन्द्र खैजु, ललितपुर ।  नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा चौथौं दिन छैटौं र सातौं चरणका खेलहरु सम्पन्न ...

कमल कांग्रेसको सभापतिमा ५ जनाको उम्मेद्वारी घोषणा

  दमक।  झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेसको पार्टी सभापतिका लागि ५ जनाले उम्मेदवारी घोषणा गर्नुभएको छ । नव निर्वाचित वडा सभापति र क्षेत्रिय प्रतिनिधिलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्...

दमक नगर अधिवेशनमा कांग्रेसको तीन प्यानल, बिष्ट प्यानलद्वारा उमेद्वारी घोषणा

दमक।  झापाको दमक नगरपालिकाको नगर अधिवेशनमा नेपाली कांग्रेसको तीन प्यानलले उमेद्वारी घोषणा गरेका छन्। रोशन बिष्ट प्यानलले आज एक कार्यक्रमकाबीच उमेद्वारी घोषणा गरेसँगै दमकमा तीन प्यानल चुनावी मैदानमा...

राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ५ खेलाडीको अग्रता

ज्ञानेन्द्र खैजु, ललितपुर ।  नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा तेश्रो दिन चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भयो ।...