बुधबार, फाल्गुन २०, २०८२

Uttam Rijal

एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक ...

खेल विकासका लागि लगानी गर्दै पूर्व फुटबलर उप्रेती

दमक।  जीवन यापनका क्रममा अमेरिका पुग्नु भएका पूर्व फुटबल खेलाडी रेवती उप्रेती यतिबेला नेपाली खेलकुद विकासका लागि लगानी गर्दै हुनुहुन्छ । २०३८ सालमा ईलाममा जन्मिनु भएका उप्रेती नेपालमा हुँदा फुटबल ख...

मंगलमयमा पुरस्कार बितरण तथा पुस्तक हस्तान्तरण

दमक। कमल -५ स्थित मंगलमय मा. वि.का पुर्व प्र.अ. कवि तथा साहित्यकार ओमप्रसाद खनालले बिद्यालयमा भएकाे कविता प्रतियाेगीतामा बिजयी विद्याथीहरुलाई “निलाे आकाश ” कविता सङ्ग्रह पुरस्कारकाे रुप...

कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने बालेनको चेतावनी

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा नियमित कक्षा सञ्चालनमा बाधा पुर्‍याए कारबाही गर्ने चेतावनी दिएका छन्।   शनिबार सामाजिक सञ्जालमार्फत उनले विद्यालयमा कुनै पनि खालको...

नेता, बुद्धिजीवी र जनता

सुरेन्द्र राज दाहाल। “एउटा कुशल शासकलाई देशको भविष्यको चिन्ता हुन्छा भने एउटा कुटिल राजनीतिज्ञलाई केवल आगामी चुनावको।”  – अब्राहम लिंकन एकचोटि एकजना मान्छेले महात्मा गान्धीलाई आफ्नो सानो छोरालाई गु...

सुनसरीको इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

इटहरी। सुनसरीको इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल...

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

मोरङ। कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि उसले फिर्ता लिएको छ। अब आफ्नै दलका नेतालाइ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय मा...

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं। सर्वोच्च अदालतले गतहप्ता राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार ...

प्रतिपक्षीको अवरोधले रोकिएको संसद् बैठक सोमबार मात्रै बस्ने

काठमाण्डौं। नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ। संघीय संसद्‍मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बै...

पत्रकार शिवाकोटी राप्रपा प्रबेश

दमक। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको झापा जिल्ला माई पश्चिम कमिटी सचिव पत्रकार कोशिश शिवाकोटीले पार्टी परित्याग गरेका छन् । उनी राप्रपा प्रवेश गरेका हुन् । राप्रपा झापा क्षेत्र न...