दमक। क्लब हिमालयन टाइगरले पर्यटकीय स्थल अन्धाराजारानीमा सरसफाइ गरेको छ। क्लबको दमक शाखाका अध्यक्ष दीपक खड्काको नेतृत्वमा गएको टोलीले सो क्षेत्रको सरसफाइ गरेको हो । सरसफाइ अभियानमा क्लबका केन्द्रीय ...
काठमाडौं। नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए । भ...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने काम गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । ‘राजनीति भनेको भागबण्डा ...
महमाई। ईलामको माई नगरपालिका-७ महमाईमा जारी तेस्रो महमाई मिनि गोल्डकपमा शनिश्चरे एफसी झापा फाईनलमा प्रबेश गरेको छ। उसले उपाधि दाबेदार बरभञ्ज्याङ धुसेनीलाई २-० को स्पस्ट अन्तरमा पाखा लगाउँदै फाईनल या...
ओम प्रसाद खनाल, दमक। साहित्य कला सङ्गम दमकले रचना वाचनकाे २३ ओै श्रृङ्खला पुरा गरेकाे छ । साहित्य कला सङ्गमकाे आयाेजनामा भएकाे रचना वाचन कार्यक्रममा साहित्यकार हरु विन्दु दहाल मुकदर्शक, दुर्गा काफ्...
काठमाडौं। किर्तिपुर स्थित बर्न अस्पतालमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई पठाईएको छ । सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानबाट भारतको मुम्बई लगिएको ...
काठमाडौं। ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. भन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लाने तयारी गरिएको छ। ...
दमक। सामाजिक कार्यमा सक्रिय रहेको सुन्दर समाज नेपालले इलामको चुलाचुली गाउँपालिका–३ स्थित सूर्योदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ। समाजकी अध्यक्ष बिन्दु सिटौला लक्की, ...
दमक। साहित्य कला सङ्गम दमकका काेषाध्यक्ष साहित्यकार तथा कवि ओम प्रसाद खनालकाे निलाे आकाश कविता सङ्ग्रह एक समाराेहका बिच लाेकार्पण गरिएको छ। कविता सङ्ग्रहकाे लाेकार्पण दमक प्रज्ञा प्रतिष्ठानका अध्यक...
ओम खनाल, दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल, दमक नगर समितिले ज्येष्ठ सदस्यहरुका बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ । नगर समितिकाे आयाेजनामा भएकाे उक्त कार्यक्रममा नगर समितिका सदस्यहर...