बुधबार, बैशाख १६, २०८३

Uttam Rijal

मोटरसाईकलको ठक्करबाट मोरङ्गको लेटाङ्गमा पैदल यात्रीको मृत्यु

मोरङ । मोरङको लेटाङ्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लेटाङ्ग नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय ५० बर...

खोलाले बगाउँदा धनकुटामा एक जनाको मृत्यु

धनकुटा। धनकुटामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाऊपालिका-५ बज्रमाईका ७१ बर्षीय भुवन सिंह खड्का छन् । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वे...

सप्तकोशी १ मा नेपाली कांग्रेसको पार्टी कार्यालय स्थापना, यस्ता छन आगामी योजना

वी.पी. कोइराला, सप्तरी।  सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा नेपाली कांग्रेसले वडा नं. १ को पार्टी कार्यालय स्थापना गरेको छ । आगामी चाडपर्व र सामाजिक कार्यलाई निरन्तरता दिनका लागि नेपाली क...

नेकपा एमाले दमक ८ को अध्यक्षमा पुन: श्रेष्ठ

दमक। नेकपा एमालेको दमक नगरपालिकाको वडा अधिवेशनबाट वडा नम्बर ८ को अध्यक्षमा पुन: खेम बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ। अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी पनि सर्वसम्मत चयन ग...

पूर्वमन्त्री मण्डलको पहलमा मोरङका २ सय बढी बाढी पीडित परिवारलाई राहत वितरण

अर्जुनकुमार आचार्य, विराटनगर। मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । दुई दिनअगाडि आएको वर्षा र ...

१ नम्बर प्रदेशमा बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते, १३ जना बेपता

विराटनगर।  बेमौसमी झरीका कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु भएको छ। त्यस्तै २० जना घाईते भएका छन् भने १३ जना बेपता भएका छन् । सयौ घर डुवानमा परेका छन् । प्रदेश १ म...

गौरीगञ्जको होकलबाडी गाउँका ९० परिवारलाई राहत वितरण

मदन राजवंशी, गौरीगञ्ज ।‌ कन्काईको भगालोले चारै तिरबाट घेरिएर सम्पर्क विहिन भएको गौरीगञ्ज-१ को होकलबाडी गाउँका ९० परिवारलाई राहत वितरण गरिएको छ ।‌ वडा समितिको समन्वयमा वडा नम्बर-१ का वडाध्यक्ष कार्त...

बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता, पाँचथरमा मात्रै २४ जनाको मृत्यु

काठमाडौं ।  चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । त्यस्तै बेपत्ता हुनेको संख्या २६ छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयक...

दमकको रतुवा खोलामा आएको बाढीले रेडक्रस पूर्वको ७ घर बगायो

दमक । झापाको दमक स्थित रतुवा खोलामा आएको बाढीले दमक-७ मा पर्ने दमक रेडक्रस पूर्वको बस्तीका ७ ओटा घर बगाएको छ । अन्य केही घर बाढीको जोखिममा परेका छन् । तीन दिनदेखिको अविरल बर्षापछि बस्ती नजिकैको रतु...

छोरीको जन्मोत्सवमा गिरीद्वारा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार सहयोग

बिर्तामोड।  सामाजिक अभियन्ता महेन्द्रकुमार ज्योति गिरीले छोरीको जन्मदिनमा पत्रकार उपचार कोषको लागि आर्थिक सहयोग गर्नु भएको छ। उहाँले छोरी कृतिमाको जन्मोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा श...