मङ्लबार, भदौ १०, २०८२

banner

ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र पाकिस्तान भिड्दै

दुबई। यहाँ जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अन्तिम दुई प्रवेशका लागि आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै छन्। अष्ट्रेलिया समुह एमा दोश्रो हुँदै सेमिफाइनलमा पुगेको हो भने पाकिस्तान...

श्रीमानले कुटपिट गर्दा मृत्यु, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका-१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ  । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कु...

स्वास्थ्य केन्द्रका डाक्टरबाट आँफुखुशी जारी सूचनाले सेवाग्राही प्रभावित

  राम निरौला,सुरुङ्गा। झापाको सुरुङ्गा स्थित प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मनिष तिमल्सिनाले आँफू खुशी सूचना जारी गरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय विदा दिएपछि सेवाग्राही प्रभावित ...

सुनसरीको इटहरीमा पोखरीमा डुबेर बालकको मृत्यु

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका-४  बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ । हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा ...

इण्डिया विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्याण्ड सेमिफाइनलमा

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटबाट इण्डिया बाहिरिएको छ। न्युजिल्याण्डले अफ्गानिस्तानलाई पराजित गरेसँगै इण्डिया एक खेल बाँकी छँदै बाहिरिएको हो। न्युजिल्याण्डले अफ्गानिस्तानलाई ८ व...

अष्ट्रेलिया ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समुह ए बाट अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ। सोही समुहबाट इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको थियो। अष्ट्रेलियाले सम...

इण्डिया ८ विकेटले विजयी

दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा इण्डिया ८ विकेटले विजयी भएको छ। उसले स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले प्रस्तुत गरेको ८६ रनको झिनो ...

आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै

काठमाठौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर तिहार मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको...

भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी, २ घर नष्ट

दमक। झापाको दमक स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आगलागी भएको छ। आगलागीबाट २ घर पूर्ण रुपमा क्षति भएको शिविर प्रमुख सुरेन्द्र राज दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार मधु चापागाईं र अमर बहाद...

दमकले जित्यो अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि

दमक।  झापाको गौरादहमा सम्पन्न झापा जिल्ला स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि दमकले जितेको छ। गौरादहको जनता माविको खेल मैदानमा भएको खेलमा दमकले भद्रपुरमाथि शानदार जित हासिल गर्दै उपाधि जि...