बुधबार, कार्तिक २०, २०८२

News

सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको कांग्रेस नेता शर्माको भनाइ

काठमाडौं।  नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीमा अर्थ र गृहमन्त्रीको भूमिका शंकास्पद देखिएको भन्दै छलफलका लागि कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । तस्करी प्रकरणका विषयम...

साहित्य कला सङ्गमकाे रचना वाचन कार्यक्रम सम्पन्न

दमक। साहित्य कला सङ्गम दमकले रचना वाचनकाे २८ ओे श्रृङ्खला एक कार्यक्रमका बिच पुरा गरेकाे छ । रचना वाचन कार्यक्रममा साहित्यकार हरु बिष्णु प्रसाद न्याैपाने, यादव प्रसाद अधिकारी झाक्रिखाेले, ओमप्रसाद ...

सेनाको संख्या कटौति नभई संघीयता खारेज गर्न मसालको माग

काठमाडौँ।  नेकपा मसालले नेपाली सेनाको संख्या कटौती गर्न नहुने बताएको छ। उसले सेनाको संख्या घटाउन विभिन्न व्यक्तिबाट आएको प्रस्ताव गलत भएको पनि जनाएको छ। बरु उसले देशको अनावश्यक खर्च कटौती गर्न संघी...

युवासंघद्वारा माङसेबुङका आगलागी पिडितलाई सहयोग

दमक। इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर-५ का आगलागी पीडितलाई युवासंघले राहत स्वरूप आर्थिक सहयोग गरेको छ । युवासंघको कमल गाउँपालिका र दमक नगरपालिकाको टोलीले संयुक्तरूपमा नगद १८ हजार सहयोग प्रदान ...

बरामद सुन काण्डमा एक भारतीय सहित ६ जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहि...

भवानी दहालकाे कृति ” जीवनकाे यात्रामा” बिमाेचन

दमक। यहाँ रहेर लामाे समय सम्म सामाजिक कार्यमा सकृय सामाजिक व्यक्तित्व भवानी प्रसाद दहालकाे “जीवनकाे यात्रामा ” कृति बिमाेचन भएकाे छ । संबिधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि दिपक...

राष्ट्रिय सभामा यसरी भयो संसदीय व्यवस्थाकै मजाक बन्ने घटना

  काठमाडौ। राष्ट्रिय सभाको बिहीबारको बैठक संसदीय व्यवस्थाकै लज्जास्पद घटनाका रूपमा दर्ज भएको छ। विधेयकमा हुँदै नभएको विषयवस्तुमा छलफल गरेर राष्ट्रिय सभाले एउटा विधेयक सैद्धान्तिक स्वीकृत गरिदि...

कोशी प्रदेशको मुख्यमन्त्री बने कांग्रेसका थापा, सभामुख बाबुराम गौतमको पनि समर्थन

विराटनगर। कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् ।  नवनियुक्त मुख्यमन्त्री थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुख नभई प्रदेशसभा सदस्य बाबुराम ...

एसईईको नतिजा सार्वजनिक, २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

भक्तपुर। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीक...

एसईईको नतिजा आज साँझ सार्वजनिक गर्ने

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक ...