बिहिबार, असार २६, २०८२

News

डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा

झापा।  डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड पहिलो पटक युरोकपको फुट्बलको फाइनलमा प्रबेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा एक शुन्यले पछिपरेको अबस्था उल्टाउँदै इङ्गल्याण्ड युरोकपमा पहिलो पटक फा...

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र नेता नेपालबीचकाे वार्ता सकारात्मक, बैठक भाेलि पनि बस्ने

काठमाडाैं। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचकाे वार्ता सकिएकाे छ । काठमाडाैंकाे कमलपाेखरीस्थित ​मेरियट होटलमा बुधबार राति भएको वार्ता सकारात्मक भएकाे नेताहरुल...

लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ द्वारा ‘सर्भिस विक’मा ९ कार्यक्रम

अर्जुनकुमार आचार्य, विराटनगर ।  लायन्स क्लव डिष्ट्रिक ५५ ए वान जोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ । डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्कीले जुलाई १ तारिक देखि ७ तारिकलाई सर्भिस वि...

कोदोको रक्सीलाई ब्राण्डिङ बनाउने मन्त्री राईको भनाई

विराटनगर।  प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएको कोदोको लोकल रक्सीलाई ब्राण्डिङ गरिने बताउनु भएको छ । आज प्रदेशसभाको बैठलाई सम्बोधन गर्दे मन्त्री राइले यस्तो ब...

बोर्डर नखुलेसम्म होटल व्यवसाय चल्न नसक्ने होटल व्यवसायी संघ क्षेत्रिय अध्यक्ष दंगालको भनाई

दमक। कोरोना संक्रमणसँगै लामो समयदेखि बन्द गरिएका होटल तथा रेष्टुरेन्ट खुलेका छन् । शहर बजारमा मानिसहरुको चहलपहल पनि बढेको छ । तर होटल व्यवसाय भने चल्ने अबस्था नभएको व्यवसायीहरुको भनाई छ । होटल व्यव...

मार्टिनेजले तीन पेनाल्टि रोकेसँगै अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

एजेन्सी । गोलकिपर एमिलियानो मार्टिनेजले तीन पेनाल्टि बिफल बनाएसँगै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई टाईब्रेकरमा ३–२ ले हराउँदै अर्जेन...

स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै इटाली युरोकप फुट्बलको फाइनलमा

एजेन्सी/  इटाली युरोकप फुट्बल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ४-२ ले पाखा लगाउँदै इटालीले अन्तिम दुईमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको खेल एक/एक को बराबरीमा ...

फेरी बढ्यो इन्धनको मुल्य, खाना पकाउने ग्यासको पनि मुल्य बृद्धि

काठमाडौं । नेपाल आयल निगमले फेरी इन्धनको मुल्य बढाएको छ । उसले खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढाएको हो। मंगलबार साँझ एक सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल ...

लायन्सकर्मीहरुले ख्वाए सताक्षीधामका गाईलाई पोषिलो दाना

दमक। सामाजिक कार्यमा सक्रिय रहेका दमक र लखनपुरका लायन्स क्लबका लायन्सकर्मीहरुको टोलीले आज गाईलाई पोषिलो दाना ख्वाएका छन् । उनीहरुले झापाको शिवसताक्षी स्थित सतासीधाममा रहेको गौशालाका गाईहरुलाई विभिन...

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जनाले जिते कोरोना, २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि

काठमाडौं।  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जनाले कोरोना भाइरसलाई पराजित गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ संक्रमणमुक्त भएका छन् । यो सँगै नेप...