मङ्लबार, कार्तिक ४, २०८३

Uttam Rijal

पार्टी सचिवमा शेरधन राईको उम्मेदवारी घोषणा

काठमाडौं।  नेकपा एमालेका नेता एवं प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन शुक्रबारदेख...

एमाले महाधिवेशन : तयारी अन्तिम चरणमा, ओली आज चितवन जाँदै

काठमाडौं। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहलसमेत बढेको छ। एमालेका के...

विप्लव नेतृत्वको नेकपाले झापामा गर्यो चियापान सहित दिप प्रज्वलन

झापा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले झापामा ८ औँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ। जिल्लाको आयोजनामा शिवसताक्षी स्थित दुधेमा दिउँसो भ...

झापाको दमकमा तास खेलिरहेका ९ जना पक्राऊ

झापा। झापाको दमकमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका वडा नम्बर -५ का  टेक बहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को सभापतिमा ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी

गौरादह। नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ को सभापतिमा युवा नेता ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी हुनुभएको छ। भण्डारी एक सय ८४ मत अन्तरले विजयी हुनुभएको हो।  उहाँले ४ सय ४७ मत प्राप्त...

इप्रका दमकका डिएसपी कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागी...

सप्तकोशी नगर सभापतिमा युवराज खनाल बिजयी

वि.पी कोईराला, सप्तरी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको सभापतिमा युवराज खनाल बिजयी हुनुभएको छ । बिजयी युवराज खनालले ६७ मत र सभापतिका अर्का उम्मेदवार चन्द्रशे...

झापा क्षेत्र नम्बर ५ को मतदान सकियो, ७ सय २७ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतदान सकिएको छ। मतदानमा ७ सय २७ मत खसेको सहायक निर्वाचन अधिकृत लेखनाथ सेडाईले जानकारी दिनुभयो। ७ सय ४४ मतदाता रहेको सो क्षेत्...

झापाको दमकमा तास खेलिरहेका ६ जना पक्राऊ

दमक। झापाको दमकबाट प्रहरीले तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरी...