शनिबार, फाल्गुन २३, २०८२

Uttam Rijal

झापाको दमकमा तास खेलिरहेका ९ जना पक्राऊ

झापा। झापाको दमकमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका वडा नम्बर -५ का  टेक बहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को सभापतिमा ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी

गौरादह। नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ को सभापतिमा युवा नेता ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी हुनुभएको छ। भण्डारी एक सय ८४ मत अन्तरले विजयी हुनुभएको हो।  उहाँले ४ सय ४७ मत प्राप्त...

इप्रका दमकका डिएसपी कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागी...

सप्तकोशी नगर सभापतिमा युवराज खनाल बिजयी

वि.पी कोईराला, सप्तरी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको सभापतिमा युवराज खनाल बिजयी हुनुभएको छ । बिजयी युवराज खनालले ६७ मत र सभापतिका अर्का उम्मेदवार चन्द्रशे...

झापा क्षेत्र नम्बर ५ को मतदान सकियो, ७ सय २७ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतदान सकिएको छ। मतदानमा ७ सय २७ मत खसेको सहायक निर्वाचन अधिकृत लेखनाथ सेडाईले जानकारी दिनुभयो। ७ सय ४४ मतदाता रहेको सो क्षेत्...

झापाको दमकमा तास खेलिरहेका ६ जना पक्राऊ

दमक। झापाको दमकबाट प्रहरीले तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरी...

गौरादहमा मतदान जारी अहिलेसम्म २५७ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा अहिलेसम्म २ सय ५७ मत खसेको छ। ७ सय ४४ मतदाता रहेको सो क्षेत्रको नेतृत्वका लागि डुण्डिराज भण्डारी र रोशन गौतम चुना...