बुधबार, जेष्ठ ८, २०८२

nation

फालेलुङ कप भलिबलको तयारी तीव्र

दमक। पाँचथरको फालेलुङमा यहि २५ गतेदेखि शुरु हुने प्रदेश १ स्तरीय अन्तर पालिका फालेलुङ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। फालेलुङ-२ स्थित पञ्चमुखी खेल मैदानमा हुने सो प्रतियोगितामा ...

जनमत पार्टीले झापामा गर्यो चक्काजाम

दमक। सिके राउतको जनमत पार्टीले झापामा चक्काजाम गरेको छ । सो पार्टीको केन्द्रीय सदस्य कौशिला महतोको नेतृत्वमा झापाको कमल गाउँपालिका – ५ पाडाजुँगीमा जनमत पार्टीका नेताकार्यकर्ताले नारा जुलुससहि...

अखिल क्रान्तिकारी मोरङद्वारा नोबेलका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता

अर्जुनकुमार आचार्य, विराटनगर । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले नोबेल मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता...

दमक र बेलबारी तथा झापा र आमचोक भिड्ने

झापा/ झापाको सुरुङ्गामा जारी प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको फाईनल प्रबेशका लागि दमक र बेलबारी तथा झापा र आमचोक भिड्ने भएका छन् । सोमवार सम्पन्न खेलमा जित हात पार्दै दमक न...

आमचोक र झापा सेमिफाइनल प्रवेश

दमक।  झापाको सुरुङ्गामा जारी कनकाई कप भलिबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा जित हात पार्दै आमचोक गाउँपालिका भोजपुर र झापा गाउँपालिका झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। आमचोकले कनका...

अन्तर पालिका भलिबलमा दमक र बेलबारीको विजयी शुरुवात

दमक। झापाको सुरुङ्गामा आजदेखि शुरू भएको प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा दमक नगरपालिका र बेलबारी नगरपालिकाले विजयी शुरुवात गरेका छन्। तीन राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएको दमकले ...

आजबाट कनकाई कप भलिबल प्रतियोगिता हुँदै

दमक।  झापाको सुरुङ्गामा आजदेखि प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिता शुरु हुँदैछ । सोको सम्पूर्ण तयारी पूरा भएको छ। करिब १३ लाख हाराहारीको लागत अनुमान गरिएको सो प्रतियोगिता समुह च...

ब्राउन सुगर सहित दमकबाट १ जना पक्राउ

दमक।  झापाको दमकबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका-४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोह...

आयोजक झापालाई अध्यक्ष कप भलिबलको उपाधि

झापा। प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि आयोजक झापा गाउँपालिकाले जितेको छ ।  झापाको झापा गाउँपालिका-६ शरणामतीमा शनिबार सम्पन्न खेलमा भोजपुरको आमचोक गाउँपालिका...

अध्यक्ष कप भलिबलको उपाधि भिडन्त आज

शरणामती/  झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुदैछ। उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर भिड्दै छन् । आयोजक झापाले...