शनिबार, बैशाख १९, २०८३

nation

हाम्रा लागी जनता सर्वोच्च अदालत हुन् भन्दै एमाले नेता ज्ञवालीले भने जनताले न्याय दिनेछन

काठमाण्डौं । नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले जनतालाई सर्वोच्च अदालतको संज्ञा दिएका छन् । आज प्रतिनिधिसभाको दोश्रो बैठकलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले सर्वोच्च अदालतले गरेको निर्णय प्रति लक्षित...

प्रतिनिधिसभाको पहिलो बैठक सकियो, दोश्रो बैठकमा देउवाले विश्वासको मत लिने

काठमाण्डौं।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिको प्रतिनिधिसभाको पहिलो बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले दोश्रो बैठक पन्ध्र मिनेटपछि बस्ने गरी पहिलो बैठक सकिएको...

प्रतिनिधिसभा पुनस्थापनापछिको पहिलो बैठक सुरु, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछिको पहिलो प्रतिनिधिसभाको बैठक सुरु भएको छ । दोश्रो पटक पुनस्थापना भएको प्रतिनिधिसभा बैठक पुनस्थापनापछि आह्वान भएको पहिलो बैठक ...

जन्मदिनमा पुकार अशक्त अपांग समाजलाई पहिलो पाइला मार्फत सहयोग

दमक।   झापाको दमक घर भइ हाल अमेरिका बस्नुहुने सामाजिक मनकी धनी गिता शर्माले आफ्नो जन्मदिनका अबसर पारेर पुकार अपांग अशक्त समाजलाई विभिन्न खाद्य सामाग्री प्रदान गर्नु भएको छ । उहाँले सुरुङा–४ मा रहेक...

जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ

 झापा/   जुवा खेलिरहेको अवस्थामा झापाको दमक नगरपालिका-७ हाटखोलाबाट  ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल...

रोटरी पत्रकारिता पुरस्कार घोषणा गर्दै रोटरी र रोट्रयाक्ट क्लवको पदहस्तान्तरण सम्पन्न

राम निरौला, कनकाई /   रोटरी क्लव अफ सुरुङ्गा साथै रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीका कारण केही मुख्य पदाधिकारीहरुको भौतिक उपस्थिती साथै अन्य पदा...

कनकाईको बजेट ७३ करोड, बजेट सार्वजनिक कार्यक्रममा पत्रकारसहित एकदर्जन सम्मानित

राम निरौला, कनकाई/  झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच आ.व. २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट कनकाई नगर क्षेत्रको समग्र ...

पूर्वप्रधानमन्त्री भट्टराईको सामाजिक संजालमा रोइलो

दमक। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ, ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हे...

दमक उद्योग बाणिज्य संघले दियो शाहको परिवारलाई एक लाख

दमक।   दमक उद्योग बाणिज्य संघले संघका सदस्य स्वर्गीय दिपक शाहको परिवारलाई एक लाख प्रदान गरेको छ । दिपक सब्जी पसल संचालन गर्दै आएका दिपकको गत २३ गते दुर्घटनामा परि मृत्यु भएको थियो । मृतकको परिवारजन...

विरामीको स्वास्थ्यमाथी खेलवाड गर्दै दमक अस्पताल, छैन सुरक्षा मापदण्ड, कसले सुन्छ विरामीको पीडा ?

दमक।  कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला झापाको दमक १ स्थित सरकारी अस्पताल दमक अस्पतालले विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै गरेको पाइएको छ । सरकारले कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य माप...