सोमवार, भदौ ९, २०८२

banner

जलथल एफसी प्रथम एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा

दमक । जलथल एफसी झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। उसले रोयल स्पोर्टिङ्ग क्लब दमकलाई २-० ले पराजित  गर्दै सेमिफाइनल यात्रा ...

लागूऔषध सहित बिराटनगरबाट धरानका २ जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१३ बाट लागूऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उप-महानगरपालिका-१५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् ।...

पथरी एफसी फाक्तेप गोल्डकपको सेमिफाइनलमा

दमक। मोरङको पथरी शनिश्चरे एफसी झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। ‌ रआज सम्पन्न उद्घाटन खेलमा सिन्धुलीको दुधौली स्पोर्टिङ्ग...

रेडियोकै इतिहासमा रेडियो रियालिटी प्रतियोगिताको दोस्रो संस्करण हुदै  

झापा।  प्लानेट मल्टिमिडिया इन्टरनेशनल र रेडियो झापाको संयुक्त आयोजनामा स्टार आर्जे नामक प्रतियोगिता संचालन हुने भएको छ। यो स्टार आर्जेको दोस्रो संस्करण हो। यसको पहिलो संस्करण गतबर्ष सम्पन्न भएको थि...

पार्टी सचिवमा शेरधन राईको उम्मेदवारी घोषणा

काठमाडौं।  नेकपा एमालेका नेता एवं प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन शुक्रबारदेख...

एमाले महाधिवेशन : तयारी अन्तिम चरणमा, ओली आज चितवन जाँदै

काठमाडौं। नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशन नजिकिएसँगै यतिबेला चितवनको नारायणी नदी किनार क्षेत्र र सौराहा क्षेत्रमा चहलपहलसमेत बढेको छ। एमालेका के...

विप्लव नेतृत्वको नेकपाले झापामा गर्यो चियापान सहित दिप प्रज्वलन

झापा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले झापामा ८ औँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ। जिल्लाको आयोजनामा शिवसताक्षी स्थित दुधेमा दिउँसो भ...

झापाको दमकमा तास खेलिरहेका ९ जना पक्राऊ

झापा। झापाको दमकमा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। दमक नगरपालिका वडा नम्बर -५ का  टेक बहादुर कार्कीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को सभापतिमा ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी

गौरादह। नेपाली कांग्रेसको झापा क्षेत्र नम्बर ५ को सभापतिमा युवा नेता ढुण्डिराज भण्डारी फराकिलो मत अन्तरले विजयी हुनुभएको छ। भण्डारी एक सय ८४ मत अन्तरले विजयी हुनुभएको हो।  उहाँले ४ सय ४७ मत प्राप्त...

इप्रका दमकका डिएसपी कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

बिराटनगर । ईलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । विभागी...