सोमवार, भदौ ९, २०८२

banner

सप्तकोशी नगर सभापतिमा युवराज खनाल बिजयी

वि.पी कोईराला, सप्तरी। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको सभापतिमा युवराज खनाल बिजयी हुनुभएको छ । बिजयी युवराज खनालले ६७ मत र सभापतिका अर्का उम्मेदवार चन्द्रशे...

झापा क्षेत्र नम्बर ५ को मतदान सकियो, ७ सय २७ मत खस्यो

गौरादह। नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत झापा क्षेत्र नम्बर ५ को मतदान सकिएको छ। मतदानमा ७ सय २७ मत खसेको सहायक निर्वाचन अधिकृत लेखनाथ सेडाईले जानकारी दिनुभयो। ७ सय ४४ मतदाता रहेको सो क्षेत्...

झापाको दमकमा तास खेलिरहेका ६ जना पक्राऊ

दमक। झापाको दमकबाट प्रहरीले तास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। दमक नगरपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय मोहन कुमार तामाङको घरमा तास खेलिरहेको अवस्थामा तामाङ लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरी...

अधिवेशनले कांग्रेसलाई शसक्त बनाउने नेता ढुङ्गानाको भनाई (भिडियो सहित)

दमक। नेपाली कांग्रेसका युवा नेता अधिबक्ता तथा प्राध्यापक राजन बहादुर ढुङ्गानाले १४ औं महाधिवेशनले पार्टीलाई शसक्त बनाउने बताउनु भएको छ। उहाँले भन्नुभयो,” अधिवेशनले सबल र सक्षम नेतृत्व चयन गर्...

झापामा प्रदेश स्तरीय मिस्टर बडी बिल्डिङ च्याम्पियनसिप‌ हुने

सुरेन्द्र भण्डारी, विर्तामोड। झापामा प्रदेश स्तरीय बडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड-५ मा रहेको बडी ग्यारेजको आयोजनामा फागुन २७ र २८ गते प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च...

कांग्रेस झापा ५ क को सभापतिमा राई विजयी

गौरादह। नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को सभापतिमा जीवन कुमार राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्र खत्रीलाई ५३ मत अन्तरले पराजित ग...

नेपाली कांग्रेसको प्रदेश ५ क को मतदान सकियो, ३ सय ६१ जनाले दिए मत

गौरादह ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को मतदान सकिएको छ। ३ सय ६३ मतदाता रहेकोमा निर्वाचनमा ३ सय ६१ मत खसेको छ । निर्वाचनमा गौरिगंज- ६ का चमरलाल यादब ...

नेपाली कांग्रेसको प्रदेश ५ क को मतदान जारी, अहिलेसम्म ३ सय ५६ मत खस्यो

गौरादह ।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क मा अहिलेसम्म ३ सय ५६ मत खसेको छ। कुल ३ सय ६३ मतदाता रहेकाेमा एक जनाको मृत्यु भएकाले ३ सय ६२ जनाले मतदान गर्ने छ...

गौरादहमा अहिलेसम्म २ सय ३४ मत खस्यो

गौरादह।  नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क मा अहिलेसम्म २ सय ३४ मत खसेको छ । कुल ३ सय ६३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा जीवन कुमार राई र ज्ञानेन्द्र खत...