शनिबार, फाल्गुन २३, २०८२

education

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्र...

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा राखियो।

सिर्जनशिल रचना वाचनको एकाउन्नौ सृङ्खला सम्पन्न

दमक। साहित्य कला सङ्गमको एकाउन्नौ रचना वाचन र महानन्द जयन्ती साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचन कार्यक्रमको एकाउन्नौ सृङ्खला सम्पन्न गरेको छ । साथै उक्त कार्यक्रममा भाषा...

झापाको बिर्तामोडमा राष्ट्रिय बुद्धिचाल सुरु

झापा।  झापाको बिर्तामोड स्थित सिटी सेन्टरमा आजदेखि उभौली पर्व प्रथम राष्ट्रियब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । आज सम्पन्न भएको पहिलो र दोस्रो चरणको खेल सम्पन्न हुँदा नेपाल च्याम्पियन...

राजसंस्थाप्रति बढ्दो आस्था: विदेशबाट झनै प्रगाढ अनुभूति

रमेश राज बाँस्तोला। विदेशी भूमिमा पाइला टेक्नेबित्तिकै नेपाली मनले एउटा नयाँ यात्रा मात्र सुरु गर्दैन, उसले आफैंभित्र गहिरो खोज पनि सुरु गर्छ,”म कसको छोरा हुँ ? मेरो देश कुन हो ? मेरो पहिचान ...

रचनावाचन तथा पुस्तक चर्चा सम्पन्न

दमक। नेपाल लाईब्ररी फाउण्डेशन गृहपुस्तकालय अभियान झापा शाखाले रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरेको छ । झापा जिल्लामा रहेका कवि तथा साहित्यकारहरु सहभागी भएको उक्त कार्यक्रम दुई दर्जन भ...

खनाल चौतारीको उद्घाटन सम्पन्न

ओम खनाल,पाँचथर, रानीगाँउ‌। पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नं ४ रानीगाँउको वर डाडाँमा खनाल चौतारी निर्माण गरि उद्घाटन गरिएको छ । पण्डित रमाकान्त खनालका सन्तति रानीगाँउले खनालहरुले आफ्ना पुर...

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) केही महिनाभित्र बन्द हुने भएको छ । विकासशील देशहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने सो संस्थालाई एलन...

कवि ओम खनालको कृति निलो आकाशको परिचर्चा

दमक। कवि ओम खनालको कृति निलो आकाशको परिचर्चा गरिएको छ। साहित्य कला सङ्गमका कोषाध्यक्ष समेत रहेका कवि ओम खनालको कविता कृति “निलो आकाश” माथि एक कार्यक्रमका बिच चर्चा गरिएको हो। दमक -८ मा ...

चीनले शुरु गर्यो यात्रु बोकेर उड्ने कार सेवा (भिडियो सहित)

एजेन्सी। चीनले व्यावसायिक रुपमै उड्ने ट्याक्सी उद्योग निर्माणका लागि मुख्य पाइला अघि सारेको छ। नियामकहरूले स्वचालित प्यासेन्जर ड्रोनहरू सञ्चालनका लागि दुई कम्पनीलाई देशकै पहिलो अनुमति प्रदान गरेका ...