दमक। झापाको दमकमा जारी प्रदेश स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा जित हासिल गर्दै दमक नगरपालिका प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गरेको छ। उसले झापाकै मेची नगरपालिकालाई २५-२० र २५-१३ को सोझो ...
राम निरौला, कनकाई। झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर २ ले विजयी शुरुवात गरेको छ। उसले वडा नं.४ लाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । उसले खेलको...
दमक। झापाको दमकमा सोमबारबाट शुरु हुने प्रदेश स्तरीय अन्तर पालिका प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ। दमक-३ स्थित प्रस्तावित मदनभण्डारी रंगशालामा संचालन हुने सो प्रत...
दमक। सामाजिक कार्यमा सक्रिय रहेको पहिलो पाइला दमकले पुकार अपाङ्ग असक्त समाज कनकाईलाई खाध्यान्न तथा अन्य दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ। संस्थाका द्वितीय उपाध्यक्ष सुरेश बरालको जन्मदिनको अवसरम...
काठमाडौं । एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि न्यु डायमण्ड एकेडेमीले हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा व...
झापा। घरेलु टोली माल्दिभ्सलाई पाखा लगाउँदै नेपालले साफ च्याम्पियनसिप फुटबलमा विजयी शुरुवात गरेको छ। माल्दिभ्सको राजधानी मालेमा सम्पन्न खेलमा माल्दिभ्सलाई १-० को झिनो अन्तरमा पराजित गरेको हो । जितस...
विराटनगर । “६६ औँ प्रहरी दिवस २०७८” को अवसरमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग तथा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर...
लिलाराज झापाली, बिर्तामोड। बिर्तामोड नगरपालिकाका महिला जनप्रतिनिधिका लागि ४ दिने नेतृत्व विकास सम्बन्धि तालिम बिर्तामोडमा सुरु भएको छ । देशमा महिला जनप्रतिनिधिहरुका लागि नेतृत्वको र क्षमता विकासको ...
दमक। विश्व चर्चित कम्पनी एडिडास र रिबोकका स्पोर्टस सामाग्री सहित झापाको दमकमा एनपी स्टोर्स संचालनमा आएको छ। दमकको पशुपति मन्दिर लाईनमा प्रकाश रन्जितकारले सो स्टोर्स संचालनमा ल्याउनु भएको छ। त्यहाँ ...
अर्जुनकुमार आचार्य, कानेपोखरी । नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकले राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति सम...